१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया सुरू

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

सुरुङ छिचोल्दै नेपाल

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।

प्रधानमन्त्री सुरूङभित्रै सोफामा बसेकाेप्रति पाण्डेको टिप्पणी: हामीले खोजेको नेता यस्तै हो !

विवेकशील साझाका नेता मिलन पाण्डे प्रधानमन्त्री पुष्पकमल दाहाल सुरूङभित्रै सोफामा बसेकाेप्रति टिप्पणी गरेका छन्।

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो।

खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तुमा खोलामा डुबेर महाराजगञ्ज नगरपालिका ७ गंगौरीका गरिब मुराउको १५ वर्षीय छोरा रामफेरको मृत्यु भएको छ।

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’ होमस्टेमा पर्यटक भरिभराउ

ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर। ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो।

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाइँदै

जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो।

मैवाखोला: कक्षा ८ को परीक्षामा ५ विद्यार्थी मात्र पास, १४८ ले पढाई दोहोर्‍याउनुपर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ।

प्रसारण लाइन नबन्दा खानीखोला जलविद्युत् निर्माणमा ढिलाइ

दोलखामा निर्माणाधीन ३० मेगावाट क्षमताको खानीखोला जलविद्युत् आयोजना निर्माण कार्य ढिलो हुँदै गएको छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्