सम्झौता अवधि बढाउँदै नाचो
स्पेनका रक्षक नाचो मोनरियलले इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग नयाँ सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छन्।
स्पेनका रक्षक नाचो मोनरियलले इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग नयाँ सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छन्।
प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच नगदरहित (क्यासलेस) सेवा सम्झौता भएको छ।
भोजपुर सदरमुकामको बढ्दो खानेपानी समस्यालाई समाधान गर्न सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना भोजपुर नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको छ।
इङ्लिस प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीले ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिसससँग २०२३ सम्मका लागि सम्झौता नवीकरण गरेको छ।
दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।
सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ। २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुलाई कारबाही हुने भएपछि डा. गोविन्द केसीसँग भएको सरकारी सम्झौता नमान्ने धम्की दिएका छन्।
रूसी फुटबल टिमका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता दुई वर्षका लागि नवीकरण भएको छ । रूसले घरेलु मैदानमा सम्पन्न विश्वकपमा सोचेभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको भन्दै चेर्चेसोभको सम्झौता आउँदो दुई वर्षका लम्बिएको हो।
विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता नवीकरण गरेको ब्राजिली फुटबल संघ (सिबिएफ)ले जनाएको छ।
सिभिल बैंक लिमिटेडले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ।
आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ।
नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड जापानस“ग विप्रेषण कारोबारका लागि सम्झौता गरेको छ।
अर्जेन्टिनी प्लेमेकर इरिक लामेलाले टोटेनह्यामसँग सम्झौता नवीकरण गरेका छन् । उनले शुक्रबार टोटनह्यामसँग चारवर्षे सम्झौता गरेका हुन्।
अर्जेन्टिनी फुटबल संघ (एएफए) ले आइतबार प्रशिक्षक जर्ज साम्पोलीसँगको सम्झौता अन्त्य गरेको घोषणा गरेको छ।
मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ।