४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इराकी प्रधानमन्त्रीको हत्या प्रयास

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्

प्रदेश १ मा ८५ जना कोरोना संक्रमणमुक्त, ५३ जनामा थपिए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छुः श्रममन्त्री श्रेष्ठ

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए।

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।

अफगानी महिलाद्वारा राजनीतिक तथा सामाजिक समावेशिता माग

'नयाँ सरकार र उनीहरुको शासनकालमा महिलाको हक अधिकार, स्वतन्त्रता, सहभागीता र समावेशीताको विषय अझै पनि अनिश्चित र अन्यौलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,' एक महिला अधिकारकर्मीले भनिन्।

मंगलमको सहयोग

सिपिभिसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रूपैयाँ औषधी खर्च प्रदान गरेको छ।

जनताको काममा ढिलासुस्ती नगर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन्।

रोजगार बोर्डको प्रस्ताव मन्त्रालयले पत्याएन, कामदारको पुनः एकीकरणमा ढिलाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले पुनः एकीकरणका लागि थुप्रै विकास साझेदार र अन्य निकायले काम गर्न चासो देखाएकाले बृहत् कार्ययोजना तयार पर्दा केही समय लागेको बताए।

प्रिज्मा एड्भरटाइजिङको ३०औं वार्षिकोत्सव

एड्भरटाइजिङले ३०औं वार्षिकउत्सव मनाएको छ। रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्माले सुरुआतमा झैं आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आएको विज्ञप्तिमा जनाएको छ।

सिप्रदीद्वारा स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।

जेष्ठ नागरिक भन्छन्ः भत्ता घरैमा ल्याईदेउ

‘भत्ता लिन दिनभरी बैंक कुर्नपर्छ । असिन पसिन हुँदै सरकारले दिएको भत्ता लिन बैंक सम्म आउनुपर्ने बाध्यता छ, सरकारले जेष्ठ नागरिकको सम्मानमा भत्ता दिएको हो भने घरैमा ल्याईदिओस,’ ८७ वर्षिय नारायणभक्त अर्यालले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्