७ कार्तिक २०८१ बुधबार
image/svg+xml

राष्ट्रियसभा बैठकमा तीन विधेयक टेबुल

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरे।

परिसंघ टोली चीन प्रस्थान

मित्रराष्ट्र चीनको डालियान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल वायुसेवा निगमलाई आर्थिक संकट

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक संकटबाट गुज्रिरहेको सरकारी संस्थान नेपाल वायुसेवा निगमलाई अहिलेकै अवस्थामा एक पैसा पनि सहयोग गर्न नसकिने बताएका छन्।

चन्दननाथ नगरपालिकाको बजेट अनिश्चित

चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ हुनुपर्ने माग गर्दै नगरकार्यपालिकाभित्र सदस्यहरूले आवाज उठाउन थालेपछि बजेट अनिश्चित बनेको हो।

बंगलादेशमा ६२ अर्ब अमेरिकी डलरको बजेट

संसद्मा प्रस्तुत बजेट कार्यक्रमलाई यस आर्थिक वर्षको अन्तिम संसद् अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ अनुमोदन गरिएको हो।

१५ दिन बित्यो, बजेटमाथिको छलफल शुरु भएन

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले असार १ गते अगामी आर्थिक वर्ष २०७६/०७७ का लागी प्रस्तुत गरेको बजेटमाथि १५ दिन बित्दा समेत छलफल शुरु हुन सकेको छैन्। बजेटमाथि प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सासंदहरुको निरन्तरको विरोधका कारण प्रदेशसभा बैठक बजेटमाथि छलफल हुन नसकि स्थगित गरिदै आएको छ।

वैदेशिक व्यापारको आकार बजेटभन्दा ठूलाे

चालु आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार वार्षिक बजेटभन्दा झण्डै दुई खर्ब रुपैयाँले बढी हुने देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।

रौतहटको १० वटा स्थानीय तहको तेश्रो नगर अधिवेश सम्पन्न

रौतहटको दशवटा स्थानीय तहले मंगलबार तेश्रो नगरसभा सम्पन्न गरेका छन्। जिल्लाको कुल १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहहरुले आर्थिक बर्ष २०७६/०७७ को विकास निर्माणको लागि विभिन्न योजनाहरुको लागि नगरअधिवेशन सपन्न गरेको जनाएको छ।

बुटवल बजेटः एक अर्ब ९० करोड

उपमहानगरले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालूतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

मिर्गौला  पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ। रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि ८८ हजार ८८८ रुपौयाँ रकम सहयोग गरेको हो।

मन्त्रीलाई कसले देखायो प्रलोभन? को आयो सिंहदरबारमै पैसा बोकेर?

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू–माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन्।

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

मुआब्जाका लागि १० करोड

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरण गर्ने तयारी थालेको छ। यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्