२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमायो : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएको बताएका छन्।

कांग्रेस सभापतिको बिरोधमा उत्रिए आफ्नै नेता-कार्यकर्ता

खोटाङमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तीलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर आफ्नै कार्यकर्ताले कांग्रेस जिल्ला सभापतिको बिरोध गरेका छन्। कोरोना संक्रमणको आशंका गरिएका ९ स्थानीयलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीमा राख्ने विषयमा कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध पु-याएको भन्दै कांग्रेसकै नेता तथा कार्यकर्ताले बिरोध जनाएका हुन्।

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ।

कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

सहमतिका लागि अग्रसरता लिन देउवालाई सुझाव

नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।

देउवालाई दबाब दिन जिल्ला सभापति भेला

केन्द्रीय समिति बैठकले बहुमतबाट पार्टीको आगामी महाधिवेशन प्रयोजनका लागि पार्टी विधानका केही धारा निलम्बन र महाधिवेशनको कार्यतालिका तय गरेको थियो। उक्त निर्णय सच्याउन संस्थापन इतर समूहले भेला आयोजना गरेको छ।

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

१४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ।

घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

कांग्रेस नेताहरु भन्छन्ः ‘पार्टी सुधार्ने हो भने देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको राजनीतिक परिस्थितीलाई हेरेर यो बेला पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस कोहलपुर नगर समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक आपसमा तिक्तता हटाएर एक हुनुपर्ने धारणा राखे।

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।

सद्दे थन्क्याउँदै, नयाँ किन्दै

संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ। पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ। दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराउने तयारी छ। संसद् सचिवालयले केही दिनभित्रै दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ। सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको छ।

सरकारले लोकतन्त्रमाथि हमला गर्‍योः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।

राष्ट्रपतिलाई बेलायतकी महारानीको शैलीमा सम्वोधन गर्न लगाइयो : देउवा (पूर्णपाठ सहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन- भारत जोड्ने रेल अनुदानमा बनाउनु पर्ने बताएका छन्। नीति तथा कार्यक्रममाथीको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले चीन र भारत जोड्ने रेलमार्ग दुवै देशका लागि महत्वपूर्ण आयोजना भएकोले यिनीहरुको निर्माण अनुदानमा मात्र हुनुपर्छ भन्ने दृष्टिकोण रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्