२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं कांग्रेस उपसभापतिमा माली

काठमाडौं- नेपाली काङ्ग्रेस काठमाडौँका उपसभापतिमा विजय माली मनोनीत भएका छन्। काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो।

कार्यसमितिका सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिए। काठमाडौं काङ्ग्रेसले यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो। उक्त पदमा मनोनयन भएसँगै काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ। रासस

प्रकाशित: ११ असार २०७६ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App