दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा रूसी विमान उडेपछि बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश
दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा मंगलबार धेरै रूसी सैन्य विमान प्रवेश गरेपछि एक टापुका बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा मंगलबार धेरै रूसी सैन्य विमान प्रवेश गरेपछि एक टापुका बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण थालिएको छ।
पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ।
भट्टराईले प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणमा भएका सहमति र समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवातको संकेत गरेको बताएका छन्।
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ।
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन्।
चार दशक पार गरिसकेको राष्ट्रिय खेलकुदको दसौं संस्करणको उद्घाटन भने कर्णाली प्रदेशकै सुर्खेतमा मंसिर १६ गते हुनेछ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ।
महिलाको श्रमलाई सम्मान गर्ने भाषण र प्रतिबद्धताको कमी छैन। संविधानले पनि समानताको हक सुनिश्चित गरेको छ।
नेपाली अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउने प्रयासस्वरूप पर्यटकीय कन्याम चिया बारीमा प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न भएको छ।
यो विवाद सन् २०१७ मा सुरु भएको थियो। सन् १९८८ मा विवाह गरेका चेइले त्यसबेला रोसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका थिए।