१० कार्तिक २०८१ शनिबार
image/svg+xml

तामिल नाडूको मुख्यमन्त्रीमा पनीर सेल्वम

दक्षिणी भारतीय राज्य तामिल नाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएपछि तामिल नाडूको मुख्य मन्त्रीमा पनीर सेल्वम नियुक्ती भएका छन्। उनले तामिल नाडूको १९ औं मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्।

तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन

तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएको छ। चेन्नईको अपोलो अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः ३० मा निधन भएको भारतीय बीबीसीले जनाएको छ।

तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात

तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ। आइतबार साँझ जयललितालाई हृदयघात भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको स्वास्थ्यस्थिति गम्भीर रहेको छ। उनको अपोलो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिभालाई डायमन्डको सम्मान

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीलाई शुक्रबार न्यु डायमन्ड एकेडेमी स्कुलले सम्मान गरेको छ। १५ वर्षीया स्पाइकर प्रतिभा डायमन्डकी विद्यार्थी हुन्। विदेशी क्लबबाट खेलेर उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेकोमा एकेडेमीले सम्मान गरेको हो।

सहरी विकास मन्त्रालय सम्हाल्न दुई राज्यमन्त्री पुग्दा...

नवनियुक्त राज्यमन्त्री मिठु मल्ल बुधबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगिन्। उत्साह र उमंगसाथ पदबहालीका लागि सहरी विकास मन्त्रालय पुगेकी उनी सरासर राज्यमन्त्री बस्ने कोठामा छिरिन्।

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

सरकारले वार्ता समिति बनाएर वार्ता गरिरहेको छ। सुरुमा मन्त्रीस्तरीय समिति बनेको भए पनि मन्त्रिपरिषद्बाटै म्यान्डेट दिनुपर्छ भनेर भयो। वार्ताटोली निरन्तर वार्तामा खटिइरहेको र समाधान खोज्न प्रयासरत देखिन्छ । उहाँहरुले वार्ताको अपडेट प्रधानमन्त्रीलाई समेत गराइरहेको पाएको छु । यो विषयमा मेरो आफ्नो स्वाभाविक चासो र जिम्मेवारी पनि छ । मेरो भनाइ डा. केसीको जीवनरक्षाका सन्दर्भमा अरू सबै विषय गौण हुन्छ र उहाँको जीवनरक्षाका लागि जे पनि गर्न तयार हुनुपर्छ।

को को बन्दैछन् कांग्रेसबाट १० राज्यमन्त्री ?

नेपाली कांग्रेसले १० राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री दाहाललाई पार्टीका तर्फबाट सरकारमा सहभागि हुने राज्यमन्त्रीको नाम बुझाएका हुन्।

कांग्रेसबाट राज्यमन्त्रीकाे टुंगाे बिहीबार, शपथ शुक्रबार

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा कांग्रेसले शुक्रबारसम्ममा दश जनासम्म नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो ।

राज्यमन्त्री पठाउन कांग्रेसमा गृहकार्य

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेेस सरकारमा थप मन्त्री पठाउने गृहकार्यमा जुटेको छ। सरकारमा केही राज्यमन्त्री पठाउने कांग्रेसको तयारी छ। साथै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र विभाग गठन प्रक्रिया अघि बढाउने तयारी पनि कांग्रेसले गरेको छ ।

केसीका माग तत्काल सम्बोधन हुनुपर्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीको दसौंपटकको अनशनबाट सरकारसहित दलका नेताहरूको क्षमता, इमानदारी र दूरदर्शितामा समेत प्रश्न उठेको बताएका छन्। प्राज्ञिक संस्थाको डिन नियुक्तिलाई लिएर डा. केसीले अनशन बस्नुपर्ने अवस्था आउनु लज्जास्पद भन्दै मन्त्री थापाले तत्कालै माग पूरा गरी अनशन टुंग्याउन लगाउनुपर्ने बताए।

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

'तीन महिनाअघिको जस्तो अपरिपक्व स्वास्थ्यमन्त्री हैन म। मैले स्वास्थ्य मन्त्रालयबारे बुझ्नुपर्ने बुझिसकें र सिक्नुपर्ने सिकिसकें,  घमण्ड गरेको हैन। अब मलाई रिजल्ट चाहिएको छ', पाँचै क्षेत्रका प्रमुख, विभागका महानिर्देशक र ठूला अस्पताल तथा महाशाखाका निर्देशकले भरिएको सभा हलमा स्वास्थ्यमन्त्री गगन थापाले भने, 'अब मैले रिजल्टका लागि गति र तरिका फेर्नुपर्छ, मलाई परिणाम दिनैपर्ने बाध्यता छ।'

सरकारले सुजातालाई ५० लाख दिने, स्वास्थ्यमन्त्री थापा असन्तुष्ट

सरकारले पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाको क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँसम्मको खर्च बेहोर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयद्वारा प्रस्तावित कार्यविधि र संसद्को अर्थ समितिको निर्देशनसमेतलाई लत्याउँदै कांग्रेस नेतृ कोइरालालाई ५० लाख रुपैयाँसम्म दिने निर्णय गरेको हो।

डा. केसीलाई स्वास्थ्यमन्त्री थापाको आग्रहः माग पूरा गर्छु अनसन तोड्नुस्

‘म डा केसीले उठान गर्नुभएका माग सरकारले पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले उहाँलाई साथ र सहयोग दिएको हुँ, अहिले त्यही माग पूरा गर्नेमध्ये एक जिम्मेवारीमा छु, सबै माग सम्बोधनका क्रमा छन्’ – स्वास्थ्यमन्त्री गगन थापाले भनेका छन्।

दसैंपछि मात्र राज्यमन्त्री

नेपाली कांग्रेसले दसैंअघि पार्टीका थप नेतालाई सरकारमा सहभागी नगराउने भएको छ । राज्यमन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेसले दसैंपछि मात्र थप नेतालाई सरकारमा पठाउन लागेको हो । सरकारमा सहभागी हुने संख्या कम र बाहिर पर्नेको संख्या बढी हुने जनाउँदै निकट एक नेताले भने, ‘सबै साथीले दसैं हाँसीखुसी मनाएपछि मात्र राज्यमन्त्री पठाउने सहमति बनेको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्