१० कार्तिक २०८१ शनिबार
image/svg+xml

कांग्रेसबाट आठ राज्यमन्त्री थपिँदै

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ। दाहाल नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्री अस्पताल निरीक्षणमा

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताएका छन्।

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

हेल्प नेपाल स्पोर्टस क्लब र न्यु डायमन्ड एकेडेमी तेस्रो एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियन भएका छन्। पहिलोपल्टविभागीयभन्दा बाहिरका टोलीले उपाधि जितेका छन्। पुरुष भलिबलमा भने हेल्प नेपालले २५ वर्ष पुरानो कीर्तिमानतोड्न सफल भएको छ।

दुवैमा एपिएफको हार, डायमन्ड सफल

नैकापको न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब घरेलु महिला भलिबलको नियमित प्रतिद्वन्द्वी हुन्। प्रायः फाइनलमा विभागीय टोली एपिएफसँग डायमन्डको भेट हुन्छ। दुवै टोली घरेलु भलिबलमा आफूलाई नम्बर एक दाबी गर्छ।

डायमन्ड र दुई पुलिसलाई सफलता

न्यु डायमन्ड स्पोर्टस एकेडेमी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणको क्वार्टरफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिलातर्फ डायमन्डलेे प्रगतिशील युथ क्लबलाई २५–२, २५–११, २५–१५ ले पराजित गर्‍यो। डायमन्डले सहजै जित हात पारेको खेलमा प्रशिक्षक कुमार राईले पाँच खेलाडीलाई डेब्यु गराएका थिए।

एपिएफ र डायमन्डको जित

काठमाडौं–न्यु डायमन्ड स्पोर्टस क्लबले मंगलबार एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणमा त्रिभुवन आर्मी क्लबमाथि विजय पाएको छ।

स्वास्थ्यमन्त्री थापाले जब छोरी कान्ति भर्ना गरेको सम्झिए (भिडियो)

स्वास्थ्यमन्त्री गगनकुमार थापा मंगलबार बिहान कान्ति बाल अस्पताल पुगे। अस्पतालका पदाधिकारी एवं चिकित्सकहरु मन्त्री आउने खबरले सजग अवस्थामा थिए।

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

काठमाडौं- पीजे क्लवको फोटो प्रदर्शनीको चौथो दिन स्वास्थमन्त्री गगन थापा प्रदर्शनी अवलोकन गर्न आर्ट काउन्सील पुगेका छन्।

एपिएफ र डायमन्ड भिड्ने

घरेलु भलिबलमा विभागीय टोलीका खेलाडीहरू प्रतिष्ठाका लागि कडा मिहिनेत गर्ने गर्छन्। सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब एकअर्कासँग पराजित हँुदा प्रतिष्ठालाई जोड्ने गर्दछन्।

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड

काठमाडौंको न्यु डायमन्ड एकेडेमी लोकप्रिय टोलीको रूपमा उदाएको स्थान हो पोखरा लामाचौर। डायमन्डका लागि लामाचौर फलदायी भलिबल कोर्ट हो। तीज महोत्सवमा आयोजना गरिने भलिबलमा डायमन्डले पछिल्लो तीन संस्करण जितेर कीर्तिमान बनाएको छ।

स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

यमनको दक्षिणी सहर एडेनमा भएको एक आत्मघाती बम विस्फोटनमा परि ४० जना भन्दा बढिको मृत्यु भएको छ।

‘पर्यटक नियमन नीति आवश्यक’

काठमाडौँ-नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विभिन्न विकृति बढेको सरोकारवालाले औँल्याएका छन्।

माओवादीका तर्फबाट चार राज्यमन्त्री

नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

संखुवासभाको मुडे शनिश्चरेबाट धनकुटा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्