पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक र विद्युतः मुख्यमन्त्री शाही
प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा सडक र विद्युत पुर्याउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मुख्यमन्त्रीको सपथपछि नागरिकसँग कुरा गर्दै शाहीले समृद्धिको मुल आधार सडक भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।