५ आश्विन २०८१ शनिबार
image/svg+xml

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी

नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा आफ्नो राजनीतिक गतिविधि संचालन गर्दै आएको उक्त पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

विषादी परीक्षण स्थगितबारे जानकारी दिन सभामुखको रुलिङ

सभामुख कृष्ण बहादुर महराले विषादी परीक्षण नगर्ने निर्णय लगायत समसामयिक विषयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

‘पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्‍यो हाम्रो सरकार’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता थापाले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट राष्ट्रवादी सरकार फिर्ता हुनु आपत्तिजनक भएको बताए।

खाँणको प्रश्न : भारतसँग लम्पसार परेर विषादी परीक्षण नगर्ने?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ।

भारतबाट आउने विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष: कृषिमन्त्री

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन्।

तरकारीमा विषादी परीक्षण स्थगित गरिएको भन्दै प्रदर्शन (फोटो फिचर/भिडियो )

नेपाली कांग्रेस निकट विद्यार्थीहरुले विना जाँच भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै प्रदर्शन गरेका छन्।

बिषादी परीक्षण भारतको दबाबमा रोकिएको होइन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको बिषादी परीक्षण भारतको दबाबका कारण नरोकेको स्पष्ट पारेका छन्। उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए।

ओलीलाई नेपालले भनेः कसैको दबाबको सामु झुक्नु जरुरी छैन

भारतबाट नेपाल भित्रने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सत्तारुढ नेकपाकै सांसदले विरोध जनाएका छन्। जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादीयुक्त खाद्यान्न खान बाध्य बनाउने गरी निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।

भारतको दबावपछि तरकारीमा विषादी परीक्षण स्थगित

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन्। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए।

यसरी परीक्षण गरिन्छ तरकारीमा रहेको विषादीको अवस्था...

केही हप्तायता नाकामा रोकिएका तरकारीको चर्चा चुलिएको छ। भारतबाट दैनिक नेपाल भित्रने सयौं ट्रकहरु तरकारीमा विषादी प्रयोगको मात्रा परीक्षणका लागि नाकामा रोकिएका छन्। नेपालमा कसरी परीक्षण हुन्छ विषादी? हामीले खाने फलफूल तथा तरकारीको अवस्था कस्तो छ? यो महत्वपूर्ण पक्ष छ।

चिया परीक्षण केन्द्र निर्माण हुने

चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ। मुलुकमै पहिलोपटक चियाको गुणस्तर सुधार गर्न सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो।

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

पास भएकाहरु सीप परीक्षणपछि मात्र कोरिया जान पाउने

कोरिया सरकारले कामदारको न्यूनतम पारश्रमिक साढे एक लाख रुपैयाँ तोकेको छ। शाखाका अनुसार रोजगारीका लागि कोरिया पुगेका अधिकांश श्रमिकले ओभरटाइम सुविधा पाउने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्