४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘सजग भए पाठेघर क्यान्सरको डर छैन’

जिल्लाको रामेछाप नगरपालिकाकी वडा नं ६ डान्सिङटारकी ३५ वर्षिया निर्मला मगर ५ बर्ष पहिले गाउमा नै पुगेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन पुगिन्।

क्यान्सर निको हुँदाको खुशी

जव जीवन नै रहंदैन,त्यहाँ केही कुरा रहंदैन। जीवन पाउनु भनेको आफैमा अवसर हो। एक पटक क्यान्सर भएपछि निको भएकाहरुको यस्तै अनुभूति हुन्छ।

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुरमा मंगलबार जनचेतनामूलक कार्यक्रम गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा अस्पताल प्रांगणमा कार्यक्रम गरिएको हो।

नेपालका क्यान्सरपीडित बालबालिकाका लागि बेलायतबाट '१९ हजार पाउण्ड' सहयोग

बेलायतस्थित लिभरपुल नेपाली समाजले विभिन्न व्यक्ति र संस्थाबाट संकलित ११ हजार पाउण्ड ‘सो द चाइल्ड मे लिभ’ लाई हस्तान्तरण गरेको छ।

कर्मचारीद्धारा पदाधिकारीलाई अस्पतालमा प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद्ध निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न नदिने बताएका छन्।

व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्वुद निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अस्पतालमा प्रवेश निषेधको घोषणा गरेका छन्।

कहर होइन क्यान्सर

यस पृष्ठमा सधैँभरि मैले समाजमा भएका साना–ठूला कुराहरु उठाउने गरेकी छु । समाजमा देखिने कतिपय साना कुराको प्रभाव ठूला हुन्छन् ।

नेपाली चिकित्सक ज्ञवालीले पाए ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्।

भक्तपुर क्यान्सर अस्पतालमा तनाव

भक्तपुर क्यान्सर अस्पताल आइतबार तनावग्रस्त बनेको छ। पुरानो व्यवस्थापन समितिको एक हुल अस्पताल आएर अस्पतालको मेडिकल सुपरीटेन्डेन्टलगायतका नयाँं नियुक्त दिन थालेपछि अस्पतालमा तनाव भएको हो।

क्यान्सरको मुख्य औषधि आत्मबल

क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।

नगरकाेटमा 'चङ्गा चेट' कार्यक्रम, क्यान्सर केयर नेपाल रिसर्च प्रथम

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएकोचंगाचेट प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ।

आर्थिक अभावले मृत्यु कुरिरहेका जीवन

मुक्त कमैया परिवारका चौधरीको परिवारसँग भएको दुई/तीन लाख यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकियाे। १५ लाख रुपैयाँ जम्मा गर्नु उनको कल्पनाभन्दा पनि बाहिरकै कुरा भयो। त्यसपछि उनलाई घरमा लगियो। विगत तीन महिनादेखि उनी ओछ्यानमै ब्लड क्यान्सरसँग लडिरहेका छन्।

सिभिल हस्पिटलको चरम लापरवाहीले क्यान्सर भएको आरोप

एक निजी अस्पतालको लापरबाहीका कारण आफुलाई क्यान्सर भएको भन्दै यहाँकी एक महिलाले न्याय माग्दै पत्रकार र सरोकारवाला गुहारेकी छिन्।

विकसित देशमा आधा उमेरमै मृत्यु हुने कारण क्यान्सर

‘बेलायती हार्ट फाउन्डेसनका जेमी पियरसन भन्छन्, ‘ठूलो प्रगति हो, धेरै मानिस हृदयघातपछि बाँचेका छन् तर धेरैजना अपांगता भई बाँचिरहेका छन्।’

काँग्रेसलाई क्यान्सर हैन, जण्डिस भएको होः नेता केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले हाल नेपाली काँग्रेस पार्टीलाई जण्डिस भएको बताएका छन्। काँग्रेसका सिन्धुली जिल्ला तहका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसलाई क्यान्सर भएको र त्यसको उपचार खोज्न सुझाएपछि सम्बोधनका क्रममा नेता केसीले काँग्रेसलाई अहिले जण्डिस भएको अवस्थामा रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्