४ माघ २०८२ आइतबार
image/svg+xml

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा पक्ष आयोगमा

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेको छ।

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० को आवेदन

ताप्लेजुङमा ८ सय ९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो। पहिलोपटक माघ १ गतेसम्म आवेदन दिने म्याद भएकोमा आवश्यक माग संख्या भन्दा कम मात्र आवेदन परेपछि दुई दिन म्याद थप गरी आवेदन लिइएको थियो।

एन्फाले ल्यायो चालु आवको ६ महिनापछि एक अर्ब ५६ करोडको बजेट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ।

राष्ट्रिय सभाका तीन सदस्यद्वारा राजीनामा

नेकपा नेता गौतम बर्दिया-१, श्रेष्ठ सर्लाही-३ र न्यौपानेले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्। उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।

आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

ट्रम्पको कर युद्धबिच चीनको व्यापार नाफामा रेकर्ड वृद्धि : १.२ खर्ब डलर पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनियमित व्यापार नीतिहरू सुरु गर्नुभन्दा पहिले सन् २०२४ मा यो नाफा ९९२ अर्ब डलर मात्र थियो।

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा दर्ता, पेसी पर्सी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्धको सर्वोच्च अदालतमा दर्ता भएको छ।

आयोगका कार्यकारी आयुक्तको राजीनामा माग्दै देउवा पक्षद्वारा माइतिघरमा प्रदर्शन (फोटोफिचर)

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माइतिघरमा प्रदर्शन गरिरहेको छ।

बालेन आज रास्वपा केन्द्रीय कार्यालय जाँदै, रविसँगै जनकपुर जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह आज दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो। यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ।

महिला टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

थाइल्यान्डकी ओपनर अफिसरा सुवानचोनराथी २८ रन बनाउँदै आउट भइन्। त्यस्तै, नानपत कोन्चारोन्काइ ३२ रन बनाएर पेभिलियन फर्किन्।

‘आ बाट आमा’ चलचित्रको ‘जाँदैछु नौडाँडा काटेर’ गीतले गर्‍याे युट्युबमा रेकर्ड ब्रेक

युटुबमा रिलिज भएको दुई दिनमा नै ‘आ बाट आमा’ चलचित्रकाे ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले २३ लाखभन्दा बढी भ्युज कमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्