इरानको नियन्त्रणमा रहेका नेपालीको रिहाइ गर्न सरकारसँग कांग्रेस उपसभापतिको आग्रह
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन्। खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन्।
आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौंतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न थप पहल आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान जातीय विभेद उन्मूलन गर्न आयोग दृढतापूर्वक सक्रिय रहेको बताएका छन् ।
दुई समुदायबीचको विवादपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा लगाइएको अनिश्चितकालीन निषेधाज्ञाकै बीच प्रहरीले गोली चलाएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भर्खरै सम्पन्न निर्वाचनमा आफू पराजित भए पनि देशले जितेको बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जभित्र हावाहुरी र वर्षाका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी गरी २ सय ८९ जना पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ ।
हुम्लाको चखेली गाउँपालिका–४ की एक गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विक हत्या प्रकरणको अनुसन्धान तीव्र रूपमा भइरहेको र छिट्टै सत्यतथ्य सार्वजनिक हुने दाबी गरेका छन्।
बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजयप्रसाद तिमिल्सिनाले जातीय विभेद उन्मुलन गर्न सबैको सोचमा परिवर्तन हुन आवश्यक रहेकोमा जोड दिएका छन्।
सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका उराँव समुदायले आज सरहुल पर्व मनाएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएका छन्।