१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आस्था राउत धरौटीमा रिहा

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रिहा भएकी हुन्।

आस्था राउतलाई थुनामा राख्नु गलत : कोमल वली

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन्।

‘प्रहरीले प्रतिशोध साँध्यो’

प्रहरीले राउतलाई मंगलबार सिरासतमुक्त गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राख्न अनुमति दिए पनि छिट्टै मिलापत्र गराई छाड्ने तयारी गरेको परिसरले बताएको छ।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। सोमबार बिहान प्रहरीमा उपस्थित भएकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि सरकारी वकिल मार्फत जिल्ला प्रशासनमा अनुरोध गरेको थियो।

गायिका आस्था राउत प्रहरीकाे सम्पर्कमा

गायिका आस्था राउत प्रहरीको सम्पर्कमा आएकी छन्। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

‘आस्थालाई विवादित नबनाऔं’

गायिका आस्था राउतविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि कलाकारहरू उनको पक्ष र विपक्षमा तर्क गरिरहेका छन्।

आस्था राउतविरुद्ध पक्राउ पुर्जी

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

विमानस्थलमा प्रहरी र आस्था राउतबीच के भएको थियो ? (भिडियो)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचको विषयमा टिप्पणी गरेपछि गायिका आस्था राउत विवादमा तानिइन्। उनले फेसवुकमा चेकजाँचको विषयलाई लिएर एउटा भिडियो पोष्ट गरिन्। सामाजिक सञ्जालमा उनको पक्षविपक्षमा जनमत बाँडियो। प्रायले उनलाई सुरक्षाकर्मीमाथि यस्तो हल्ला शव्द प्रयोग नगर्न सुझाव दिए। महिला प्रहरीले आफुलाई मर्यादित व्यवहार नगरेको उनले दावी गरिरँहदा विमानस्थलको भिडियो सार्वजनिक भएको छ।

आस्था राउतमाथि प्रहरीमा उजुरी

गायिका आस्था राउतमाथि प्रहरीमा उजुरी परेको छ। ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन्।

प्रहरीविरुद्ध खनिइन आस्था

प्रहरीले ड्युटीको क्रममा दुःख दिएको भनेर उजुरी दिन सकिन्छ। उहाँले विमानस्थलमा आफूमाथि दुर्व्यवहार गरिएको भन्नुभएको छ। यस सम्बन्धमा गम्भिर छानबिन थालेका छौं।

आलोचना भएपछि आस्थाले भनिन्, 'अशिष्ट' शब्द चयनप्रति क्षमा चाहन्छू'

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले भिडियोमा आरोप लगाएकी छन्।

धार्मिक आस्था र मानसिक रोग

आँकडा मानसिक रोगीको संख्या दिनानुदिन बढ्दै गएको भन्छ। दिमागी रोगको पहिचान इकोकार्डियोग्राममार्फत मुटु र ग्लुकोज जाँच गरेर चिनीरोग पत्ता लगाएजस्तो सजिलो छैन। ‘न्यूरो इमेजिङ’ र आणुवांशिक अध्ययनमार्फत वैज्ञानिकहरूले मानसिक समस्या पहिचानमा केही प्रगति हासिल गरे पनि दिमागी समस्याको ठम्याई सहज देख्दैनन् संबन्धित क्षेत्रका अनुसन्धानकर्ताहरू। रक्त सञ्चार प्रणालीमा आएको खराबीले ‘कार्डिएक प्रोब्लम’ र चिनीको सन्तुलन बिग्रँदा ‘डायबेटिज’ ले सताएझैँ शरीरको बायोेलजीमा आएको खराबीका कारण मस्तिष्कमा समस्या आउने हो कि मानसिक पीडा बेग्ले श्रेणीको रोग हो भन्ने कुरामा वैज्ञानिकहरू विभक्त देखिए।

फक्ताङलुङ दर्शन

हिमालको फराकिलो भूगोल, स–साना पोखरी, पातलो बुट्टयान र बेजोडले बहने हावाको मिश्रण गजबै थियो। हामीले ढुंगामा सुसाउँदै हिमाल हे-यौं। आँखै अगाडि टल्किए हिमाल। धार्मिक आस्थाले मन भावुक बनिहाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्