१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आस्था राउतमाथि प्रहरीमा उजुरी

काठमाडौं- गायिका आस्था राउतमाथि प्रहरीमा उजुरी परेको छ। ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उनले उजुरी दिएकी हुन्। चेक जाँचको क्रममा अपशव्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको उजुरीमा बताइएको छ।

उनको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

 

 

प्रकाशित: ३ माघ २०७६ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App