५ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारसँग देश बनाउने कुनै मिसन र भिजन छैन: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन्।

एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन्।

ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरे: प्रधानमन्त्री देउवा

संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ।

आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः ओली

उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए। उनले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायीत्व कायम गर्न लाग्नुपर्ने बताए।

एमाले सरकारले गरेका काम जनताले देखेका छन्, एकल बहुमत ल्याउँछौंः ओली

‘हामी रेम्पोन्सिबल भएर यसको भुक्तानी गर्न तयार छौं। आफ्नो बचन, बचन मात्रै होइन, यो एक्सनका लागि हो। त्यसकारण हामो कमिटमेन्ट एक्सनका लागि हो। हाम्रो कमिटमेन्ट एक्सनमार्फत् गो एचिभ गर्नका लागि हो।'

निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ: अध्यक्ष ओली

'देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ', झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गरे।

दार्चुला घटनाबारे ओलीले मागे सरकारसँग जवाफ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन्।

ओलीको प्रश्न: दार्चुला घटनामा देउवाकाे मौनता कहिलेसम्म?

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न समेत गरेका छन्।

एमालेको इज्जतका लागि भए पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छः ओली

अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।

चाडपर्व र इतिहासलाई संरक्षित र सम्वर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ।

ओलीलाई राप्रपाको भर, कांग्रेसका अधिकारीलाई माओवादीको डर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनबाट ओली विजयी भएर फेरि तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन्। कांग्रेस नेता अधिकारी पहिलोपल्ट विजयी भएर सांसद बन्ने अवसर खोजिरहेका छन्।

दुई नेताप्रति संकेत गर्दै ओलीले भनेः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक छैन

‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं।'

मंसीर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढछः केपी ओली

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

केपी ओलीले गरे सर्वसाधारणसँग फोनमा कुराकानी

ओलीसँग कुरा गर्न नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर ओलीले कुराकानी गरेका हुन्।

ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४७७ जनाले टिपाए नाम र नम्बर

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले धेरैको नाम र नम्बर आएको हुँदा नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्