बालबालिकाहरू छाप्रोमा अध्ययन गर्न बाध्य
दुर्गम सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्ष १ देखि ३ सम्म पढाई हुने विद्यालयका २७ विद्यार्थीहरु अध्याँरो छाप्रोमा बसेर अध्ययन गरिरहेका छन् ।