१ आश्विन २०८१ मंगलबार
image/svg+xml

वडा अध्यक्षदेखि मेयरका उम्मेदवार पत्रकार

नेपाल पत्रकार महासंघ पर्वतका तीन सदस्यले प्रमुख दलबाट स्थानीय तहको चुनावमा उम्मेदवारी दिएका छन्। धौलागिरी शाखाका पूर्वउपसभापति रामचन्द्र जोशीले कुश्मा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका छन्।

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघ काठमाडौं शाखा केन्द्रीय सभासद छनौट विवादका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ।

करोडौंको जग्गा सित्तैमा पास गराउने मन्त्रीका पिए देखि पत्रकारका थप कर्तुत खुल्दै

विर्तामोडका एक जना जग्गाधनीलाई अपहरण गरेर करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा जिल्लाका नेता, पत्रकारदेखि सरकारी कर्मचारीहरुसम्मको संलग्नता खुल्दा उनीहरुको अरु अपराध पनि धमाधम सार्वजनिक हुँदैछन्।

सञ्चारमन्त्रीका स्वकिय सचिवसहित दुई पत्रकार अपहरणमा संलग्न

जग्गाधनीलाई अपहरण गरी करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकिय सचिव राजु आचार्य उर्फ अग्नि र दुई जना पत्रकार पनि तानिएका छन्।

पत्रकार महासंघ मनाङमा राजन गुरुङ

नेपाल पत्रकार महासंघ मनाङको प्रथम अधिवेशनले राजन गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ।

पत्रकार महासङ्घ मुस्ताङमा थकाली

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो ।

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुँदै

राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्रिय फोटो पत्रकारिता अवार्डको आयोजना गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्र्रिय फोटो पत्रकारिता अवार्ड २०७३ बारे जानकारी गराएको हो।

नेपाल पत्रकार महासङ्घ जाजरकोटमा सिंह

नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । बुधबार भएको पाँचौँ जिल्ला अधिवेशनबाट उनी निर्विरोधरुपमा अध्यक्ष चयन भएका हुन् । सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

पत्रकार महासंघ भोजपुरमा दाहाल

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको अध्यक्षमा श्यामकृष्ण दाहाल चयन भएका छन् । महासंघको पाँचौ अधिवेशनले दाहालको नेतृत्वमा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।

पत्रकार भण्डारी पुरस्कृत

मुलुकमै सबैभन्दा ठूलो कोष स्थापना गरेर विभिन्न विधामा पुरस्कार प्रदान  गर्दै आएको झापास्थित  रु›–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले सोमबार चौथो पटकको पुरस्कार वितरण गरेको छ।

आशिष पत्रकारिता पुरस्कार सीतालाई

नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको २०७४ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गरिएको छ । शुक्रबार सदरमुकाममा आयोजित समारोहमा महासंघका महासचिव उजिर मगरले पत्रकार निरौलालाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरे।

पत्रकार महासंघ जापानको अध्यक्षमा घले निर्वाचित

नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले उनलाई निर्वाचित गरेको हो।

मानव तस्करको धम्कीलाई गम्भीरतापूर्वक लिन पत्रकार महासंघलाई आग्रह

प्रवासको नेपाली पत्रकारितालाई प्रभावकारी बनाउन युएईमा अन्तर्किया सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार दुबईमा शुभकामना आदान प्रधान तथा अन्तर्किया कार्यक्रम गरेको हो।

भष्ट्राचार रोक्न वडा अध्यक्षमा पत्रकारको उम्मेदवारी

विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका श्यामहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्  । नेपाली काँग्रेसका तर्फबाट उनले उम्मेदवारी घोषणा गरेका हुन्

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्