१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

उमेर ९८ वर्ष पूरा हुँदैछ तर राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा, देख्दा उनी शताब्दीको संघारमा छन् भनी पत्यारै लाग्दैन । शुक्रबार लैनचौचस्थित घिमिरेनिवास पुग्दा उनी मिडियाकर्मीसँग गफिइरहेका थिए । हाउभाउले उनलाई तन्नेरी देखाउँछ । उमेर शताब्दीछेउ भए पनि मन तन्नेरी छ, जोस र सक्रियता युवावयकै समान छ ।

ट्रक र बियर त्रिशुलीमा खसाल्ने ४ जना पक्राउ

बनावटी दुर्घटना गराई बियर र ट्रकको क्षतिपूर्ती रकम खाने योजनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज – भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका-१० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो।

विश्वकपमा ७ राष्ट्रको भाग्य परीक्षण

अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट अन्तिम चरणमा पुग्दा मंगलबार एसियाका सात राष्ट्रले आफ्नो भाग्य परीक्षण गर्नेछन् ।

ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते

भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना३प ७२३९ नंको मोटरसाइकललाई विहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

ट्रककाे ठक्करबाट स्कुटर चालककाे दुवै खुट्टा छुट्टियाे

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको दुइटै खुटा छुट्टिएको छ।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।

‘चेली बेच्ने तस्करलाई परराष्ट्रको सहयोग’

पछिल्लो समय नेपालबाट ठूलो संख्यामा महिला बेचबिखन भएका तथ्यांक सार्वजनिक भइरहेका बेला व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महिला तस्करलाई परराष्ट्र मन्त्रालयका अधिकारीले सघाइरहेको आरोप लगाएको छ ।

ट्रकको ठक्करबाट २१ वर्षीय चौधरीको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ।

संखुवासभामा बस र ट्रक जुध्दा पाँच घाइते

धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक बिहीबार धर्नादेवी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्