१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

संखुवासभामा बस र ट्रक जुध्दा पाँच घाइते

संखुवासभा – धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक बिहीबार धर्नादेवी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छन्। 

घाइतेमध्ये मादी नगरपालिकाका गणेश दाहलको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधि नारायण लिंखाले जानकारी दिए। घाइते दाहाललाई धरान लैजाने तयारी भइरहेको छ भने अन्य चार जनाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस 

प्रकाशित: १९ श्रावण २०७४ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App