१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्रकको ठक्करबाट दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।

राष्ट्रका बा!

उमेर दुवैको उस्तै छ । हिँडाइ र कुरा गर्दाको हाउभाउ पनि उस्तै। झट्ट हेर्दा यी दुवै उमेरले शताब्दीको सँघारमा छन् जस्तो लाग्दैन । दुवैसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन।

दुई वर्षमा सात प्रतिशत काम, दाताद्वारा सहयोग रोक्ने चेतावनी

मुलुकका अधिकांश पुल निर्माणको ठेक्का लिएर काम नगरेको आरोप खेपेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माणमा समेत लापरबाही गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुले काम नगरेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग गरेको दाताले समेत सहयोग रोक्ने चेतावनी दिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा पहिलोपटक सहयोग गर्ने दातृ निकाय साउदी विकास कोष हो ।

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन्।

पप्पु कन्स्ट्रक्सनको बदमासी

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा भएको डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । ठेक्का लिएर तोकिएको अवधि सकिएको दुई वर्ष बित्दा पनि पुल नबनाएका कारण सर्वसाधारणले ज्यानै गुमाउनुपरेको अवस्था छ।

प्रशासन भन्छ : पप्पुलार्इ कारवाही गर्ने कानुनी आधार छैन्

गत शुक्रबार कमला नदी पार गर्ने क्रममा दुधौली नगरपालिकाकै ६५ बर्षिय मलेसी दनुवारको ज्यान गयो।  लामो समयदेखि कमला नदीमा निर्माणधिन पुल नबनेपछि बर्षेनी यहाँका स्थानीयले ज्यान गुमाउँदै गएका छन्। पप्पु कन्ट्रक्सनको लापरवाहीले सिन्धुलीको दुधौली नगरपालिका ३ झुगा र दुधौली नगरपालिकाकै वडा नं. २ हत्पते जोड्ने कमला नदीमा निर्माणधिन पक्की पुल आठ बर्षदेखि अलपत्र अबस्थामा परेको नदी पार गर्दा कतिबेला कसको ज्यान जान्छ भन्नेमा स्थानीय सधै त्रसित छन्।

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ।

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली गम्भीर घाइते भएका छन्। रोजगारीका सिलसिलामा केही महिनाअघि मात्र यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका योगेश राई ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हुन्।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

ट्रकले ठक्कर दिँदा एककाे ज्यान गयाे

रामग्राम नगरपालिका–१६ नदोवा चोकमा नम्बर नखुलेको ट्रकले माेटरसाइकलार्इ ठक्कर दिँदा  एक जनाकाे मृत्यू भएकाे भएकाे छ भने अन्य दुर्इ घार्इते भएका छन्।

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मिनीट्रक दुर्घटनामा १ को मृत्यु , ६ घाइते

काभ्रेको देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनिट्रक बनेपाको रबिओपी सडकबाट २० मीटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६घाइते भएका छन्।

ट्रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी

रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरिरहेको अबस्थामा प्रहरीले एक जनालई पक्राउ गरेको छ। भारत मोतिहारी जिल्ला, मोखीलिशपुर सेसरा-९ ग्राम झकिया टोल पूर्वीचम्पारण बिहार ठेगाना भएका भारतीय ट्रकका चालक २५ वर्षिय मेराज आलमलाई लागूऔषध चरेश २ सय १३ के.जी र २ के.जी २ सय ५० ग्राम अफिम सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरि साँगठानिक पुर्नसंरचनासँगै एकताबद्ध पार्टी नेतृत्व र हिन्दु राष्ट्रको जोडदार माग गरेका छन्। उनीहरुले पार्टीमा रहेको व्यक्तिगत स्वार्थ र आन्तरिक गुटबन्दीको अन्त्य गर्दै जनता र राष्ट्रको लागि देखिने गरि काम गर्नुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्