१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालटारमा ट्रकको ठक्करबाट दुर्इ जनाको मृत्यु

तारकेश्वर नगरपालिका नेपालटारमा ट्रकको ठक्करबाट २ जनाको मृृत्यु भएको छ । नेपालटार नजिकै लोलाङ हाइटमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको घटनास्थलमै र एक बालकको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफ्रिक नयाँ बसपार्कले जनाएको छ।

भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले बुधबार भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ।

पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले  पप्पुका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार विरुद्ध मुद्दा दायर गरेको हो।

राष्ट्रकविमा समर्पित नेपथ्यको ‘ऐनाझ्याल’ (भिडियो)

यसैसाता सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै लोकरक ब्याण्ड नेपथ्यले ‘ऐनाझ्याल’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

ट्रकको ठक्करबाट युवतीको मृत्यु

बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका शंकरनगर चोकमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा परी बुटवल ११ कालिकानगरका बस्ने २० वर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

पप्पुलाई ठेक्का दिएकोमा आपत्ति

पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोेमा सांसदले विरोध जनाएका छन्।

राष्ट्रकविको राजनीति

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष लाग्नुभएको छ । सनातन परम्परामा आशीर्वचन दिनेहरूले शतायुको कामना गरिरहेका हुन्छन् । शतायु जीवन आफैंमा अनमोल उपहार हो । सय वर्षको वयमा समेत राष्ट्रकवि घिमिरे सिर्जनामा तल्लीन हुनुहुन्छ ।

प्रहरीले खोज्दै, पप्पु कन्स्ट्रक्सनका रौनियार लुक्दै

गत भदौ ९ गते रौतहटको गौर नगरपालिका ४ टिकुलियानजिक बकैयामा दुर्घटना भएको ढुंगाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सनको संचालकलाई रौतहट जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

पप्पु कन्ट्रक्सनका सञ्चालकविरुद्ध पक्राउपूर्जी जारी

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ गर्न रौतहट प्रहरीले पक्राउपूर्जी जारी गरेको छ।

राष्ट्रकवि घिमिरेको सयाैं जन्मदिन (फोटो फिचर)

राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतवार एक सय वर्षमा प्रवेश गरेका छन्। सय वर्ष पुगेको अवसरमा घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन विहानैदेखि आफन्त, छिमेकी र शुभचिन्तकहरु उनको निवास पुगेका छन्।

राष्ट्रकविलाई राष्ट्रपतिको ह्याप्पी वर्थडे

राष्ट्रकवि माधव घिमिरे सय वर्षमा पुगेका छन्। घिमिरेको १०० औं जन्मजयन्ती आज लैनचौरस्थित उनको निवासमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

शताब्दीपुरुषको सन्देश

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षमा प्रवेश गर्न केही दिन बाँकी हुँदा गत बुधबार उनलाई भेट्न कवि दीपेन्द्रसिंह थापा र म उनको निवास पुगेका थियौं ।

काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन्।

‘शान्त भूमिलाई भयाभह पारियो’

तपाईँको बुझाईमा सहर के हो? मौलिकता, संस्कार–संस्कृतियुक्त, शान्त र सुविधायुक्त ठाउँ सहर हो । सहरमा हिजोको मौलिक कला अडिएको हुन्छ । त्यसलाई कुनै न कुनै किसिमबाट जिवितै राखिएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्