१४ आश्विन २०८१ सोमबार
image/svg+xml

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ मा काउले डाँडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने ३६ वर्षीय कृष्ण रम्तेलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र ट्रक ठोक्किंदा एकको मृत्यु, १४ घाईते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बुद्धभुमि नगरपालिका ९ चवनपुरमा ट्रक र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

सिमेन्ट बोकेको ट्रक दुर्घटना

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ।

ट्रकले म्याजिकलाई ठक्कर दिँदा तीनको मृत्यु, ७ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका –११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार सात जना यात्रु घाइते भएका छन्।

‘ओभर स्पिड’ले प्रहरीको ट्रक दुर्घटना (भिडियो)

सशस्त्र प्रहरीको मिनिट्रकले बोलेरो जीपलाई ठक्कर दिएको छ। बुधबार बागमती सशस्त्र प्रहरी गुल्म, पनौतीको ना १ ग ४८४ मिनिट्रकले बनेपा–पनौती सडकखण्डको बाँसघारीमा सडकमा रोकि राखेको बा १३ च ५०७५ नम्बरको बोलेरो जीपलाई ठक्कर दिँदा ठक्कर दिने ट्रकमा सवार प्रहरी घाइते भएका छन्।

श्रीमान बाँचे, श्रीमती र छोरीको मृत्यु

रौतहटमा ट्रकको ठक्करबाट आमा छोरीको ज्यान गएको छ।  जिल्लाको दधियाभार चौक नजिक एक ट्रकले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा आमा र छोरीको घटनास्थलमै मृत्यु भएको हो।

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु, २१ घाइते

घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ।

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेखोलामा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

ग्यास बोकेकाे ट्रक पल्टियाे, चालक घाइते

सुनसरीको इटहरी हुदै धरान जाने चारकोशे झाडीमा ग्यास बोकेको ट्रक दुर्घट्ना भएको छ।इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको

बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु, २२ जना घाइते

पूर्वीनवलपरासीको देवचुली २ दुम्कौलीमा बस र ट्रक एक आपसमा ठोकिएपछि तीन जनाको मृत्यु भएको छ।

प्रहरी चौकी नजिकै ट्रकमा आगजनी

बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मिनी ट्रकमा आगजनी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्