१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण बिहीबारदेखि भक्तपुरमा शुरु भएको छ। अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन्।

माेदी भ्रमण : ४ दिने मौसमी सूचना सार्वजनिक

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) विहीबार सार्वजनिक गरेको छ।

सूचना प्रविधिको गलत प्रयोगले अपराधका घटना बढ्दै

ताप्लेजुङ प्रहरीले अपराधका घटना बढ्दै जानुमा सूचना र प्रविधिको गलत प्रयोग,अधिक मात्रामा हुने मादक पर्दाथको सेवन र लागू औषध तथा दुर्व्यसनीलाई मुुख्य दोष देखाएको छ।

सूचना नदिएमा भ्रष्टाचारको आशङ्का

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

जोखिम कम गर्न पूर्वसूचना संयन्त्र

बाढी र पहिरोको उच्च जोखिममा रहेका बैतडीका साविका तीन गाविसमा बसोबास गर्ने बासिन्दालाई सुरक्षा प्रदान गर्न बाढीको पूर्वसूचना तथा समन्वयात्मक प्रतिकार्य संयन्त्रलाई सक्रिय पारिएको छ।

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन्।

प्रशासनले गोविन्द केसीलाई दिएन प्रधानन्यायाधीशको नागरिकताको सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपी सर्वोच्च अदालतबाटै लिन सकिने बताएको छ।

‘सूचना प्रविधिको विकासबाट आर्थिक समृद्धि’

बिहीबार सुबिसु क्यान इन्फोटेक–२०१८ उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना, सञ्चार प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताएका छन् । क्यान महासंघले २४औं संस्करणको रुपमा सुरु गरेको सूचना प्रविधि मेला राजधानीको भृकुटीमण्डपमा मंगलबारसम्म सञ्चालन हुनेछ ।

नेपाल र चीन सूचना महामार्गमा जोडिए

नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को शुक्रवारबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको छ ।

६५ अर्व कर तिर्न टेलिया सोनेरालाई १५ दिने सूचना

आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले टेलिया सोनेरालाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।

धुलिखेलमा पर्यटन सूचना केन्द्र

उपत्यकासँगैको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकमा पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन एवं पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन धुलिखेलमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

प्रहरीको सूचनापछि दाहाल झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदै

छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किँदैछन्। प्रहरीले काठमाडौं फर्किने सूचना दिएपछि चुनावी सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगेका दाहाल हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदैछन्।

राष्ट्रपति कार्यालयसँग सूचना माग

चिकित्सा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले १५ दिनअघि राष्ट्रपति कार्यालयमा पुगेको चिकित्सा शिक्षा विधेयकसम्बन्धी अध्यादेशको अवस्थाबारे जानकारी मागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्