महिलालाई सूचना
सूचनामा पहुँचको अधिकार नागरिकको आधारभूत मौलिक हक हो। वास्तवमा सूचनाले नागरिकको सार्वजनिक जीवनमा सहभागिता र समावेशी सुशासन सुनिश्चित गर्दो रहेछ।
सूचनामा पहुँचको अधिकार नागरिकको आधारभूत मौलिक हक हो। वास्तवमा सूचनाले नागरिकको सार्वजनिक जीवनमा सहभागिता र समावेशी सुशासन सुनिश्चित गर्दो रहेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक संविधानले नै व्यवस्था गरे पनि सबै सूचना दिन नमिल्ने बताएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन्। उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्रकुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था गरेर सबैलाई सहज पहुँच हुने गरी सूचना सार्वजनिकीकरणको व्यवस्था गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्। एघारौं राष्ट्रिय सूचना दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुशरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गरेका छन्।
नयाँ शक्ति पार्टी, नेपालले काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुखलाई सार्वजनिक सूचना माग गर्दै पत्र बुझाएको छ।
छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले विहिवार नियन्त्रणमा लिएको हो।
गत शनिबार ललितपुरको कुपन्डोलमा नेकपा गठनपछि पहिलोपटक जनवर्गीय संगठन इन्जिनियर एसोसिएसनको एकता घोषणा कार्यक्रम हुँदै थियो । कार्यक्रममा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल उपस्थित हुने सूचना थियो । कार्यक्रम निर्धारित समयमै सुरु भए पनि पार्टी अध्यक्षहरुको आगमनमा ढिलो भइसकेको थियो ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसमी सूचना उपकरण जडान गरिएको छ। यो उपकरण जडान गरिएसँगै विमानस्थल युनिट एरियाको हावाको चाप र तापक्रमबारे जानकारी प्राप्त गर्न सहज हुने लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए।
लोकतन्त्र बलियो हुन सर्वसाधारण नागरिक जानकार हुनु आवश्यक छ। अचेल धनसम्पत्तिका आधारमा मात्र होइन, सूचना प्रविधिका दृष्टिकोणबाट पनि नागरिकबीचको अन्तर घटाउने प्रयास सबैजसो सरकारले गरिरहेका हुन्छन्।
नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।
दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधै खतरमा रहेको छ। विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका छन्। यसै अन्तर्गत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ।
मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न। घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ। कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ।
पाल्पामा सूचना मागेर पाउनु सहजभन्दा सकस हुने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारीहरूलाई पत्रकारले राखेका छन्।
युवा तथा खेलकुद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारमा शुक्रबारदेखि पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाकक्षमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरे।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अल जजिरालाई विश्व क्रिकेटमा भएको अनियमितता र खेलमिलेमतोसम्बन्धी सम्पूर्ण सामग्री सार्वजनिक गर्न आग्रह गरेको छ।