१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘भाषण छाड्नुस्, नागरिकको निराशा चिर्नुस्’

इलामवासीले प्रधानमन्त्री पुष्पकमल दाललाई कुराभन्दा बढी काम गर्न सुझाव दिएका छन्।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

धरौटीमा छुट्दै रिजाल

उच्च अदालत पाटनबाट धरौटीमा छुट्न आदेश पाएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले रकम बुझाएका छन्। तर उनी अहिलेसम्म पनि केन्द्रीय कारागार जगन्नाथ देवल जेलमा छन्।

शाहरूखको 'डंकी' ले तीन दिनमा कमायो ७५ करोड

भारतीय मिडियाहरुको अनुसार फिल्म 'डंकी' ले तेस्रो दिनसम्म आइपुग्दा ७५ करोड ८२ लाख भारू कमाइ गरेको छ।

संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा तीन दलका शीर्ष नेताबीच छलफल

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

प्रमुख तीन दलका शीर्ष नेताहरुको आकस्मिक बैठक बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको आकस्मिक बैठक जारी छ।

‘जवान’ र ‘पठान’ को तुलनामा कमजोर बन्यो 'डंकी'

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले पहिलो दिन भारतमा ३० करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको छ।

प्रभासको फिल्म 'सलार' आजदेखि प्रदर्शनमा

प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारन लगायत कलाकारको अभिनय छ।

रङरङको राजनीति

पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।

दोस्रो पटक विवाह गर्दै अरबाज खान

भारतीय सञ्चारमाध्यमका अनुसार ५६ वर्षीय अभिनेता अरबाजले प्रेमिका शुरा खानसँग विवाह गर्दै छन्। उनीहरुको विवाह २४ डिसेम्बरमा हुँदै छ।

शाहरूख खानको फिल्म 'डंकी' आजदेखि प्रदर्शनमा

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

आमिरकी छोरी इरा आफ्नै फिटनेस कोचसँग विवाह गर्दै

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले १३ जनावरीमा विवाह गर्दै छन्। उनीहरूको विवाह मुम्बइमा हुने बताइएको छ। विवाहको तयारी सुरु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्