यस्ता छन् बाँदर व्यवस्थापनका उपायहरू...
वन सचिव डा.दीपककुमार खरालले बाँदर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका छन्। खरालका अनुसार बाँदरहरूको दिगो व्यवस्थापनका लागि तल उल्लेखित उपायहरू अवलम्बन गर्न सकिन्छ।
वन सचिव डा.दीपककुमार खरालले बाँदर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका छन्। खरालका अनुसार बाँदरहरूको दिगो व्यवस्थापनका लागि तल उल्लेखित उपायहरू अवलम्बन गर्न सकिन्छ।
एकातिर हामीसामु जनावर जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन खाइदिने पीडाबाट किसानलाई राहत दिनु पनि छ। जसका लागि राज्यले अन्य जंगली जनावर तथा बाँदर व्यवस्थापन गरी यो समस्याबाट किसानलाई मुक्ति दिलाउन जरुरी छ।