१० पुस २०८२ बिहीबार
image/svg+xml

दलीय राजनीतिबाट विश्वविद्यालय मुक्त गराउँन हामी छलफलमा छौँ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको बताएकी छन्।

समानुपातिक उम्मेदवार छान्न रास्वपामा आन्तरिक प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरेको छ।

सरकारलाई ओलीले भने- हामीसँग बयान लिन खोज्नु गैरकानुनी कुरा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउने तयारी गरेकोप्रति आपत्ति जनाएका छन्।

एमालेको पहिलो प्राथमिकता संसद पुनर्स्थापना: केपी ओली

मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताए । उनले भने, अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन ।

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताएकी छन् ।

निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी

विगतमा निर्वाचनभन्दा करिब १२० दिन अगावै आचारसंहिता लागू गरिँदै आए पनि यसपटक निर्वाचनको समय तालिका छोटो भएकाले आचारसंहिता केही ढिला लागू गर्न लागिएको आयोगको भनाइ छ।

निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए ।

वार्ता के भयो ? रविले भने- मेरो अनुहारले के भन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको दोस्रो पटक ‘वान टू वान’ भेटवार्ता सम्पन्न भएको छ।

बालेनसँगको ‘वान टू वान’ वार्तापछि निस्किए रवि

काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ।

ओलीको आरोप- सरकारले जेन-जीका नाममा मान्छे उचालेर हमला गराउन खोज्यो

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेन-जीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको आरोप लगाएका छन्।

ओलीको ‘बटमलाइन’ संसद पुनःस्थापना, तर चुनाव भए ‘ब्याटल फिल्ड’ मा उत्रिन तयार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक निकास संसद पुनःस्थापनाबाटै खोजिनुपर्ने आफ्नो ‘बटमलाइन’ सुनाएका छन्।

विप्लव भन्छन्: जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ

नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने बताए ।

१७ वर्षमा ४७ लाखले हेरे नारायणहिटी सङ्ग्रहालय

शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो ।

निर्वाचनको वातावरण बनाऔँ: केपी ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सुदन भन्छन्ः रवि र बालेनलाई भित्र थुनेका छौँ, नमिलेसम्म गेटको ताल्चा खुल्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्