५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुरक्षाका कारण नागरिक डराउनु पर्दैन : प्रहरी प्रवक्ता पोखरेल (अन्तर्वार्ता)

प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल नेपाल प्रहरीका प्रवक्ता पनि हुन्। वर्तमान समयमा देशको सुरक्षा अवस्था र प्रहरीले ल्याएका नयाँ कार्यक्रममा रहेर नागरिकन्यूजका सन्दिपकुमार वैश्यले पोखरेलसँग कुराकानी गरेका छन् :

विधेयक फिर्ता लिनुपर्छः गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन्।

नून खाँदा ११ जना बिरामी, सिसा मिसाइएकाे आशंका

मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा एकैपल्ट आठ जना बिरामी परेका छन्। सिसा मिसिएको नून लगाइएको खाजा खाँदा आठ जना बिरामी परेको प्रारम्भिक अनुमान गरिएको छ।

अब ‘प्लस–टु’मा पनि कानून पढाइ हुने

१० जोड दुई ‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ। स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन्।

भूमाफियाकाे जगजगीः वकिलले नै झुक्याएर जग्गा पास गरे

पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन्। कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन। भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ।

कर नबुझाउने करदाताको सूची तयार

आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ।

जागरण अभियानमा कांग्रेसले कानून व्यवसायी खटाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा कानून व्यवसायी खटाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले बैशाख २५ गतेदेखि सुरुहुने हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कानून व्यवसायी खटाउने निर्णय गरेको सचिव प्रेम केसीले जानकारी दिएका छन्।

‘संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताएका छन्।

‘मानव अधिकार सन्तोषजनक छैन’

खोटाङमा मानव अधिकार कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको एक कार्यक्रमका सहभागीले बताएका छन्। व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित तथा कानूनी अधिकारको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगले सोमवार दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।

बारमा नयाँ नेतृत्वको लागि निर्वाचन सुरू

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ। बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन्। मतदान सुरू भइसेकेकाे बार एशोसिएसनले जनाएकाे छ।बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ।

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदका एक वर्ष : कानून निर्माणमा जोड, जनताका मुद्दा उस्तै

संघीय संसदले आफ्नो एक वर्षे कार्यकाल पुरा गरेको छ। गत वर्ष मंसिरमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पनि संसदको पहिलो अधिवेशन २०७४ फागुन २१ गते बसेको थियो।

सामाजिक सञ्जालको गलत प्रयोग, परिएला कानूनको फन्दामा

सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ।

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

नेपालमा उदाउँदा व्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी–गुट्खाव्यापार र सेवाक्षेत्र होटल सञ्चालन गर्न अवैध आर्जन राख्न, लुकाउन मिल्ने मुलुकबाट कसरी ल्याइरहेका छन् लगानी?‘ट्याक्स हेवन’ को नेपाल नाता ।

मन्त्रीद्वारा छेडेदह तालको अनुगमन, अस्तित्व हराउँन लागेकोमा चिन्ता

संरक्षण अभावमा संकटमा परेको छेडेदह तालको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले अवस्था अध्ययन तथा अनुगमन गरेका छन्। तालको अवस्था र संरक्षणका लागि गर्न सकिने पहल बारे अवस्था बुझ्न मन्त्री शाहसहित मन्त्रालयका उपसचिव दिपेन्द्र केसीको टोलीले तालको अनुगमन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्