६ आश्विन २०८१ आइतबार
image/svg+xml

छाउपडी कानून, दैव जानून्

मंसिर महिनाको चौथो साता राजधानीमा‘महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ आयोजना भयो। यस्तासम्मेलनहरूछाउपडी जस्ता जल्दाबल्दा मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गर्न, संवाद गर्न र सचेतना फैलाउनका लागि उपयोगी हुन्छन्।

नेपालले मान्यता नदिएपछि जब विहे गर्न इटालीको चर्च जानुपर्‍यो...

नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको तर समलिङ्गी विवाहसम्बन्धी कानून लामो समयसम्म नबनाएको सराेकारवालाले गुनासो गरे। ‘संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन्। करिब ७ लाख समलिंगी भएको देशमा यो अवस्थाको अन्त्य हुनुपर्छ’, उनले भने।

लोकसेवा सम्बन्धि कानून बनाउँदै गण्डकी प्रदेश

गण्डकी प्रदेशले लोकसेवा आयोग सम्बन्धि कानून बनाउने तयारी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो कानुन बनाउने व्यवस्था छ। नेपालको संविधानको धारा २४४ अनुसार प्रदेशमा लोकसेवा आयोग रहने व्यवस्था छ।

आठबीसकोटमा ७१ वटा कानून निर्माण

रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका जिल्लाको सबैभन्दा कान्छो नगरपालिका हो। भौगोलिक हिसावले समेत सबैभन्दा विकट रहेको यो स्थानीय सरकाले आफ्ना गतिविधिलाई भने नमुना बनाउँदै गएको छ।

दोषीलाई कडा कारबाही हुन्छ : कानूनमन्त्री ढकाल

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायत देशभर बढेको अपराधको श्रृङखलाको विरोधमा जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि कानूनमन्त्री भानुभक्त ढकालले अपराधिलाई कडाभन्दा कडा कारबाही हुने बताएका छन्।

नयाँ संहिता कार्यान्वयनको प्रारम्भ

जिल्ला अदालत खोटाङले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ। जिल्ला अदालतले शुक्रबार औपचारिक कार्यक्रम गर्दै नयाँ कानून कार्यान्वयनको सुरुवात गरेको हो।

सुनचाँदी कारोबार सम्बन्धी कानून बनाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

कानून निर्माणलाई तीव्रता दिइएको छः मुख्यमन्त्री पाेखरेल

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन्।

कांग्रेसले सरकारसँग अंश खोज्यो : कानूनमन्त्री तामाङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन्।

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ।

संविधान कार्यान्वयनका लागि ७३ कानून निर्माण

नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानूनमध्ये कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७३ वटा कानून निर्माण गरेको छ।

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

म कानूनभन्दा माथि छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘कानूनभन्दा माथि नभएको’ बताएका छन् ।तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उनले दाबी गरेका छन् ।

बारेकोटमा भेटियो नून खानी

जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ। खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए।

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारीप्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्