६ आश्विन २०८१ आइतबार
image/svg+xml

संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताएका छन्।

संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न जोड : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

प्रदेश ३ कानून निर्माणमै व्यस्त

नेपालको ७ प्रदेशमध्ये सबैभन्दा पहिला गठन भएको प्रदेश ३ सरकारले सय दिनको अवधि कानुन निर्माण, कार्यालय र कर्मचारी व्यवस्थापनमै व्यतित गरेको छ। उक्त अवधिमा ५ वटा कानुन, प्रदेशसभा नियमावली र प्रदेश सरकारको खर्च व्यवस्थापनसम्बन्धी आर्थिक वर्ष २०७४/७५ को आय र व्ययको अनुमान ल्याउन सफल भएको छ। तर विकास निर्माणको कुरै छाडौं, जनताले प्रत्यक्ष अनुभूत गर्ने निर्णयसमेत सरकारले गर्न सकेको पाईदैन।

कानूनलाई लत्याउँदै ठेकेदारको मनोमानी

कानूनलाई लत्याउँदै ठेकेदारले सडक निर्माणका मनोमानी गरेको पाइएको छ। रौतहटमा सडक निर्माणमा ठेकेदारहरुले मनोमानी गर्दा सर्वसाधारणलाई निकै मर्का पर्न थालेको छ।

महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता

अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले प्रतिवद्धता जनाएका छन्।

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ।

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ।

‘कानून सबैका लागि बराबरी हुनुपर्छ’

बलिउडका चर्चित गायक मीका सिंहले कानून सबैका लागि समान हुनुपर्ने बताएका छन्। सलमान खानको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले देशमा कानून सबैका लागि बराबरी हुनुपर्ने बताएका हुन्।

गैरकानूनी रुपमा धितोपत्र निष्काशन नगर्न आग्रह

नेपाल धितोपत्र बोर्डले गैरकानुनी ढंगबाट धितोपत्र सार्वजनिक निष्काशन नगर्न तथा लगानीकर्तालाई भ्रममा नपार्न आग्रह गरेको छ। एक सूचनामार्फत ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट कानूनी प्रावधान रहेको भनी बोर्डले सचेत गराएको छ।

कृष्णपुर नगरपालिकामा ११ कानून पारित

कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकाले ११ वटा कानून पारित गरेको छ। शुक्रबार र शनिबार बसेको नगर कार्यपालिको १४ औं बैठकले विभिन्न ११ वटा निर्देशिका र कार्यविधिहरु पारित गरेको मेयर कर्ण बहादुर हमालले जानकारी दिए।

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानूनको तयारी

नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ।

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले जिल्ला समन्वय समितिका लागि प्रदेशबाटै कानून निर्माणको माग गरेको छ। प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण–पत्र बुझाउँदै जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटिले जिल्ला समन्वय समितिको अधिकार सम्वन्धी ऐन तथा नियमावली निर्माणमा पहल गर्न आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्