४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

आरजुले ‘इमान्दारीता’ सुन्न नचाहँदा सुवालले टेबल ठोके!

‘गहन छलफल त हुनै पर्‍यो नि छोटो लामोको सवाल नै हैन र दिनभरि बस्ने हैन आवश्यक परे रात भरी पनि बस्नु पर्छ ,’ सामाजिक सञ्जालमा ध्रुव सुनुवार लेख्छन्, ‘किनभने जनताकै लागी काम गर्ने भनेर त्यहाँ सम्म पुगेको हो!

कुन बेला खानु ठिक?

अचेल पोषणविद्हरू सुत्नु ठीक दुई घण्टाअघि खाना खाइसक्नुपर्ने सुझाव दिन्छन् तर हजुरबुवाहरूको पालामा (अमेरिकामा) सुत्नुभन्दा ठीक चार घण्टाअगाडि खाना खाइसक्ने चलन थियो।

‘बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ : विनीता पन्त (पोषणविद्)

बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ। शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन्। राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटहरूसँग लड्न सक्छन्।

सरकारी अस्पतालमै छैनन् पोषणविद

डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्