बुढीगंगा गोल्ड कप आयोजना हुने
मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम बुढीगंगा गोल्ड कप आयोजना गर्ने भएको छ।
मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम बुढीगंगा गोल्ड कप आयोजना गर्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने प्राथमिक कार्यसूचीमा खेलकुद क्षेत्र नअटाएपछि नेपाली खेलकुद जगत आश्चर्यमा पर्यो।
सुनसान र बस्तीभन्दा टाढाको एकान्त घरमा ट्रान्सपार्टी गरिरहेको समयमा प्रहरीले छापा मारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देशलाई मद्दत नगर्ने बताएका छन्।
कपिलवस्तुमा मंगलबार छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन्।
लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा भिन्नता स्वाभाविक हुने भए पनि त्यसलाई विभाजनको आधार बनाउनु उचित नहुने उनको धारणा छ।
जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ।
सरकारले आगामी वैशाख २ गतेदेखि देशैभरबाट एकै पटक दोस्रो राष्ट्रिय आर्थिक गाणना सुरु गर्ने भएको छ।
गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि विपद् उद्धारसम्बन्धी सिकाउनुपर्ने बताएका छन्।
सातै प्रदेशमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।
हाल गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, लम्जुङ, गोर्खा, म्याग्दी, पाल्पा आसपासका क्षेत्रमा पानी परिरहेको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये अण्डाशयको क्यान्सर ७ प्रतिशतलाई हुने गर्दछ।