४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मेडिकल संचालकहरुलाई शिक्षामन्त्रीको अल्टिमेटम, '१५ दिनभित्र गुनासो सम्बोधन नभए मुद्दा चलाउँछौं'

नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाहीगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए ।

रुपज्योतिको ‘इन्कारी’ बयान

जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालले अनुसन्धानका लागि रुपज्योतिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

चार करोड ६० लाख ठगी गर्ने ६ जना पक्राउ

नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

व्यवसायीबाट १३ करोड राजस्व असुल गर्नुपर्ने

विदेश जाने कामदारसँग धेरै रकम असुल गरेको आरोप खेपिरहेका म्यानपावर व्यवसायीले राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको फेला परेको छ।

प्रहरीले बढायो निगरानी

उपत्यकामा निर्माण सामग्री बेच्दै आएका केही डिपो र ट्रक व्यवसायीले ठगी गरेको खुलेपछि प्रहरीले सबै व्यवसायीमाथि निगरानी गर्न सुरु गरेको छ।

तौल कमी गर्ने व्यापारीलाई दुई लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेँसीका एक व्यापारीलाई रु दुई लाख जरिवाना तिराएको छ।

निर्माण सामग्री डिपोको ठगीधन्दा

काठमाडौं उपत्यकाका विभिन्न डिपोबाट निर्माण सामग्री खरिद गर्दै आउनुभएको छ भने ख्याल गर्नुहोस्, तपाईं ठगीमा पर्न सक्नुहुन्छ। इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्री ढुवानी गर्दै आएका व्यवसायीहरूले सर्वसाधारणलाई हदैसम्म ठगी गर्दै आएको तथ्य प्रहरीले फेला पारेको छ।

निसानामा गरिब र बेरोजगार युवा

ओरियन्सको सदस्य बनेर ठगिएका धेरैजसो १८ देखि २५ वर्ष उमेरका बेरोजगार र गरिब युवा छन् । आफन्तले आफन्तलाई नै सदस्य बन्न लगाउँदा यसको जालो फैलिएको पाइएको छ । ओरियन्सका नेपाल नाइकेलाई पक्राउ गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

अनुसन्धान गर्दै प्रहरी, लाखौं रुपैयाँ ठगेको खुलासा

भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ।

ठगिएको करोडौं रुपैयाँ खोइ?

राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।

दोब्बर भाडा असुल्दै यातायात व्यवसयी

दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ।

भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली

युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो। पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन्।

‘मिटर ब्याजी’ प्रदेशीको बयान हुँदै

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्याम कृष्ण साह कलवारको अहिले सर्लाही अदालत मलंगवामा बयान भईरहेको छ। केहीबेरपछि थुनछेकको बहस सूरु हुने अदालत स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्