७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कोकाकोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना

कोकाकोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ अभियान सार्वजनिक गरेको छ।

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।

आजबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो।

महामन्त्री थापाको सुदूरपश्चिम तराईकेन्द्रित ‘संवाद यात्रा’ आजबाट

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत गरिरहेको ‘संवाद यात्रा’ आजबाट पुनः सुरु गरेका छन्।

नयाँ शैक्षिकसत्रको भर्ना अभियान वैशाख २ बाट

भर्ना अभियानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयन गर्न भन्दै स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरिसकेको छ।

सेनाको सफा हिमाल अभियानमा १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।

‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला

अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् ।

‘नगद हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षको शुभ अवसरमा ‘नगद हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियान जारी गरेको छ।

सकियो दादुरा–रुवेलाविरुद्धको खोप अभियानः ५६ लाखभन्दा बढीले लगाए खोप

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।

माउन्टेन ड्युको ग्रीष्मकालीन प्रचार अभियान

माउन्टेन ड्युले बुधबारदेखि ग्रीष्मकालीन प्रचार अभियान थालेको छ। उपभोक्तालाई आफूभित्रको डर हटाउन आग्रह गर्दै कम्पनीले सो अभियान थालेको हो।

५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धकाे खोप

सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्