विष आक्रमणमा परेकी रूसी गुप्तचरकी छोरी अस्पतालबाट डिस्चार्ज
बेलायतमा विष आक्रमणमा परेकी पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपालकी छोरी युलिया स्क्रिपाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।
बेलायतमा विष आक्रमणमा परेकी पूर्व रुसी गुप्तचर सेर्गेई स्क्रिपालकी छोरी युलिया स्क्रिपाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।
सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।
सदरमुकामबाट २८ कोष टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकीमा आधारभुत आवश्यकताका सामग्री छैनन्। एक हेल्थ असिस्टेन्ट, एक अहेब र ३ अनमी कार्यरत यो स्वास्थ्य संस्थामा औषधि त पर्याप्त छैन नै, ड्रेसिङ गर्ने सामान्य टेबुल समेत छैन्।
सदरमुकामबाट २८ कोश टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकिमा आधारभुत आबस्यकताका सामग्री समेत छैनन्।
राजधानी काठमाडौंबाट सञ्चालन हुँदै आएको फेमिलि हेल्थ केयर एण्ड ईजी (ईमरजेन्सी एण्ड जनरल) अस्पताललाई खोटाङमा स्थानान्तरण गर्ने तयारी थालिएको छ।
बिरामी पर्दा डोल्पाका अस्पतालमा सामान्य सिटामोलसम्म नपाउनु यहाँका जनताको नियतिनै बनिसकेको छ। दुर्गम जिल्ला डोल्पाका सर्वसाधारणहरूले वर्षौ देखि स्वास्थ्य उपचारको लागि विभिन्न प्रकारका समस्याहरू भोग्दै आएका छन्।
बेसीसहरस्थित सामुदायिक अस्पतालमा छोरीको उपचार गराइरहेकी श्रीमञ्ज्याङकी राममाया नेपाली हस्याङ–फस्याङ गर्दै अस्पताल छेवैको होटलमा पुगिन् र खाना अर्डर गरिन्। होटल संचालकले सोधे, ‘खाना बिरामीलाई कि, कुरुवालाई ?’ उनले उत्तर दिइन्, ‘छोरी बिरामी छे उसैलाई।’ होटल सञ्चालकले जवाफ दिए, ‘बिरामीलाई अस्तालमै खाना खुवाइन्छ, त्यो पनि सित्तैमा।’ राममाया फनक्क फर्किइन्।
जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पतालसहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ।
जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको पेटको बच्चा ७ दिनमा फाल्न दिएको सल्लाह अनुसार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएकी बालिकाको ५ दिन बित्दा पनि उपचार भएको छैन्।
तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।
भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ।
चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाली एक बिरामीले आत्महत्या गरेका छन्। पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले आत्महत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।
वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्थानीय प्रसाशनले मंगलवार छड्के जाँच गर्दा ५३ मध्ये ३१ डाक्टरहरु अनुपस्थित देखिए।
रौतहट प्रहरीले महिलाको अति संवेदनशील अंगमा प्रहार गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। रौतहट जिल्ला अदालतको मुखैमा छाती तथा प्राइबेट अंगमा बुटले हिर्काउँदै लछारपछार गरेर घाइते बनाएको घटनाले प्रहरी अझै लोकतान्त्रिक हुन नसकेको प्रमाणित भएको छ।