३ मंसिर २०८१ सोमबार
image/svg+xml

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री र धुर्मुसले गरे वीर अस्पतालको सफाइ

शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आइतबारदेखि सफाइ अभियान चलेको छ। जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन।  फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हुँदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ। हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ।

सुनवल नगरपालिकाले अस्पताल बनाउने

आर्थिक रुपमा समृद्धि नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ।

सरकारी अस्पतालमा गुणस्तरहीन स्लाइन

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी छ।

सरकारी अस्पतालमा बेथिती : कमसल स्लाइन पानीले बिरामीको ज्यान जोखिममा

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी रहेको छ।

जसले आँखा अस्पतालको जग बसाले

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम) ले चासो देखायो। नेपाललाई अन्धोपन निवारणमा सहयोग पु-याउन मिसन सन् १९८२ डिसेम्बरमा नेपाल आयो। मिसन समाज कल्याण परिषद्सँग सम्झौता गरी नेपाल नेत्र ज्योति संघअन्तर्गत सगरमाथा अञ्चललाई कार्यक्षेत्र बनाई अन्धोपन निवारणमा काम सुरु ग-र्या।

टेलिकमको सहयोग अस्पताल र सामुदायिक विद्यालयमा

नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल सहयोग र केही सामुदायिक विद्यालयमा आइसिटी सेन्टर स्थापना गरेको छ। टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गर्ने चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको थियो।

नर्भिक अस्पताल २५ वर्षमा

नर्भिक इन्टरनेसनल हस्पिटलले रजत महोत्सवका अवसरमा १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ। मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत उनीहरुलाई सम्मान गरिएको अस्पतालले जनाएको छ।

आयुर्वेदिक अस्पतालमा थप चार प्राकृतिक उपचार सेवा शुरु

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ।

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा

जिल्ला अस्पताल हुम्ला भुक्षयको जोखिममा परेको छ। जिल्ला अस्पताल सिमिकोटको दक्षिणी भागमा पर्ने पाखोमा स्थानीयबासीले जथाभावी ढुुंगा तथा बालुुवा निकालेर बिक्री गर्दा अस्पताल क्षेत्रमा भुक्षय हुने जोखिम बढेको हो।

अस्पताल भवनको निर्माण कार्य अलपत्र

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन।

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

खुर्सानी खाएपछि एक मानिस अस्पताल भर्ना

खुर्सानी खाने प्रतियोगितामा विश्वकै सबैभन्दा पिरो खुर्सानी खाएका एक मानिसलाई अत्याधिक टाउको दुखेपछि अस्पताल भर्ना गरिएको छ।

विद्युत आपूर्ति समस्या हल गर्न अस्पतालमा ट्रान्सफर्मर

जिल्ला अस्पताल खोटाङमा विद्युत आपूर्तिको समस्या हल गर्नका लागि ट्रान्सफर्मर जडान गरिएको छ।

संसदमा अस्पताल विवादको विषय

राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको ‘स्वामित्व विवाद’ को विषय पाँच नम्बर प्रदेशसभासम्म पुगेको छ । प्रदेश सांसद अर्जुन कुमार श्रेष्ठले अस्पतालको विवाद सल्ट्याएर निकास निकाल्नका लागि संसदको ध्यानाकर्षण गराएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्