२ मंसिर २०८१ आइतबार
image/svg+xml

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन्, अस्पतालमा तनाब

कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखी आमरण अनसनरत बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

रक्षा मन्त्रालयले वर्ष दिनभित्रै आफै हतियार बनाउने, प्रदेशमा अस्पताल चलाउनेलगायतका महत्वाकांक्षी कार्यक्रम ल्याएको छ।

गुणस्तरीय सेवा विस्तार गर्दै शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले थप गुणस्तरीय सेवा विस्तार गर्न सफल भएको बताएको छ।

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन्।

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित २ जना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ।

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिर बस्न बाध्य भएका छन् ।

प्रदेश ७ का जिल्ला अस्पतालको स्तरोन्नती गरिने

प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले प्रदेशका ९ वटै जिल्ला अस्पताल स्तरोन्नती गरिने बताएका छन्।  दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विशेषज्ञ सेवासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै मन्त्री सोडारीले जिल्ला अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइने बताए।

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शैया पुर्‌याउन लागिएको हो । हाल अस्पतालमा १९४ शैया छ।

डा. केसीको अवस्था गम्भीर, निषेधित क्षेत्र तोडेर अस्पताल लगियो

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

शिक्षण अस्पताल महाराजगन्जमा मानव अंगबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

राजधानीकाे टाेखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरकाे हेलिकोप्टर दुर्घटनामा परेको छ।

अर्जेन्टिनाको खेल हेर्दा हेर्दै स्वास्थ्यमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना

विश्वकपमा अर्जेन्टिनाको दोस्रो चरण प्रवेशको खेल हेर्दाहेर्दै स्वासप्रश्वासमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना भएका छन्।

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा विहारस्थित श्रीकृष्णा अस्पतालमा उनी भर्ना भएकी हुन्।

न्यूरो अस्पतालको नाम परिवर्तन

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्