६ आश्विन २०८१ आइतबार
image/svg+xml

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः ओमानले गुमायो ८ औँ विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध ८ औँ सफलता हासिल गरेको छ।

ओमानविरुद्ध सन्दिपले लिए लगातार दुई विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालका सन्दिप लामिछानेले लगातार दुई विकेट लिएका छन्।

२०-२० क्रिकेट विश्वकप छनोटः नेपालविरुद्ध ओमानको कमजोर सुरुआत

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले कमजोर सुरुआत गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानका प्रतिक २४ रनमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोटः ओमानविरुद्ध नेपाललाई पहिलो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो सफलता हासिल गरेको छ।

२०–२० क्रिकेट विश्वकप छनोटः नेपालले टस जितेर रोज्यो बलिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज ओमानसँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले हरायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ।भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० ले हरायो।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनाएको छ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको खेलमा टस हारेर पहिला व्याटिङ गर्न निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको हो।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।

आइसीसी विश्वकप क्रिकेटः न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेल जारी,दक्षिणअफ्रिका व्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ । भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको यी दुई विचको खेलमा दक्षिण अफ्रिका पहिला व्याटिङमा उत्रेको छ ।ताजास्थीतीमा दक्षिण अफ्रिकाले ८ ओभरमा कुनै विकेट नगुमाई ३७ रन बनाएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्