साउनमा मात्रै चार अर्ब रुपैयाँको मोबाइल आयात
साउनमा आयात भएका मोबाइलमध्ये १ लाख ६९ हजार १८५ थान स्मार्टफोन रहेका छन्। स्मार्टफोन आयातमा मात्रै ३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।
साउनमा आयात भएका मोबाइलमध्ये १ लाख ६९ हजार १८५ थान स्मार्टफोन रहेका छन्। स्मार्टफोन आयातमा मात्रै ३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।
व्यंग्यचित्रले समाजको यथार्थलाई सरल, प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई सोच्न बाध्य बनाउने उनको भनाइ थियो।
कांग्रेसको आधिकारिकता गगन नेतृत्वको समितिलाई दिने सर्वोच्चको फैसला पुनरवलोकनका लागि निस्सा प्रदान भइसकेको अवस्थामा महाधिवेशन अघि बढाउन नहुने देउवा पक्षको जिकिर छ।
शुक्रबार फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनले संघ, प्रदेश र स्थानीय सरकारबीच दोषारोपण गरेर समस्या समाधान नहुने बताइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ।
वाग्लेले लामो समयदेखि एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर लाग्ने व्यवस्था रहेकोमा सरकारले त्यसको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्याएको बताए।
कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
बलिउडका चर्चित गायक शान्तनु मुखर्जी (शान) शुक्रबार काठमाडौं आएका छन्।
बागलुङको काठेखोला गाउँपालिका–३ माझँकटेरामा साथिको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
नौ राजनीतिक दल सहभागी बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्लास्तरीय समिति निर्माणको जिम्मेवारी बाँडफाँट तथा आगामी राजनीतिक कार्यक्रम तय गरेको छ।
मानवीय गतिविधि, विशेषगरी जीवाश्म इन्धन-कोइला, तेल र ग्यास जलाउँदा पृथ्वीको औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतर्फको तुलनामा करिब १.४ डिग्री सेल्सियस बढिसकेको छ।
लम्सालले आफ्नो जीवनको लागि यो महत्त्वपूर्ण यात्र रहेको व्याख्या गरे। उनैको लेखनमा निर्माण भएको ‘बा: एक योद्धा’ रहेको छ।
रास्वपाले स्थानीय निर्वाचनलाई व्यवस्थित बनाउन केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने निर्णय गरेको छ।