पोखरामा तायाःमचा नाच प्रतियोगिता हुने
पोखरामा भदौ ८ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शिव–गणेश मार्गमा हुने आयोजकले बताएको छ।
पोखरामा भदौ ८ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शिव–गणेश मार्गमा हुने आयोजकले बताएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन्।
भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।
धवलागिरि गाउँपालिकाका छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने परम्परा र संस्कृति रहेको छ।
आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि भक्तपुर नगरमा औपचारिक रूपमा सुरु भएको छ।
माघीको अवसरमा काठमाडौंको टुँडिखेलमा कौराहा नाच देखाइएको छ।
चासोक तङ्नाम पर्वका अवसरमा सदरमुकाम फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप, लिम्बु समुदायमा आधारित च्याब्रुङ तथा धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली प्रतियोगिता हुने भएको छ।
तिहार(बलिहाङ तङ्नाम) पर्वमा देउसी भैलोको साथ यसबर्ष ताप्लेजुङमा च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको छ।
ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानी जस्तो साडी–गुन्युँ र निधारमा हिन्दुहरूले लगाउने टीका लगाएको छ। हिन्दु परिवारमा ईशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वान्को पनि यही मत छ।
म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ। आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन्।
बागलुङ बजारमा अहिले भदौरे नाचको रौनक छाएको छ। यहाँको पुरानो नाचमध्येका विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ।
नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत् लाखे नाच प्रदर्शनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ।
भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि शुरु भएको छ। अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा शुरु भएको मानिन्छ।
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ। बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ।
पोखरामा आगामि भदौ १६ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–११ रानिपौवामा हुनेछ।