११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सामाग्रीहरु एकै दिन बिक्री भएपछि खुसी भए राउटे

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा राउटे समुदायले राखेका सामाग्री एकै दिनमा सबै बिक्री भएका छन्। उनीहरूले बनाएका सामाग्री दर्शकको रोजाइमा पर्न थालेको छ।

सुर्तीजन्य पदार्थ बिक्री गरे कारवाही हुने

जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही गर्ने भएको छ।

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

चन्दननाथमा बन्यो कृषिबस्तु बिक्री केन्द्र

जुम्लाको चन्दननाथ नगरपालिका ५ जुगाडखोलामा कृषिबस्तु संकलन तथा बिक्री केन्द्र बनेको छ। कृषि विकास कार्यालय जुम्लाको झण्डै ९ लाख रुपैयाँको लागतमा बिक्री केन्द्र निर्माण भएको हो। बिक्री केन्द्रका लागि १५ लाख रुपैयाँ बजेट थियो। तर ९ लाख रुपैयाँमा निर्माण कार्य सकिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

उपनिर्वाचन २०७६ : मदिरा सेवन र बिक्री वितरणमा रोक

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ।

एक महिनामै साढे ६ अर्बको सुन बिक्री

बजारमा खपत हुने सुनको ठुलो हिस्सा अनौपचारिक माध्यमबाट पनि आउने गरेको छ। यसको तथ्यांक उपलब्ध हुँदैन।

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

स्याङ्जाका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन्। पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन्।

मूल्य समायोजनपछि उदयपुर सिमेन्टको बिक्री बढ्यो

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन रहेको सिमेन्टले मूल्य समायोजन गरेपछि बिक्री बढेको जनाएको छ। पूर्ण सरकारी स्वमित्व रहेको सिमेन्ट निजी क्षेत्रका उत्पादन भन्दा गुणस्तरीय मानिन्छ।

बोइङ–७५७ बिक्री प्रक्रिया लम्बियो

नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ।

सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।

दुई मुलुकसँग पिपिए हुँदै

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन लागेको भारतीय कम्पनी जिएमआरले तीन महिनाभित्र अन्तर्राष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने भएको छ।

दुई करोड ५० लाख रूपैयाँ बराबरको खसीबोका बिक्री

नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन्।

दसैंमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।

खसी, बोका बिक्री हुन सकेन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्