११ मंसिर २०८१ मंगलबार
image/svg+xml

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन। तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ। घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ। यसले कारोवार र आम्दानी त राम्रै भएको छ। तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन्।

बिल काटेर बिक्री केन्द्र उद्घाटन

बागवानी केन्द्र फाप्लुको बिक्री केन्द्र उद्घाटनमा नयाँ तरिका अपनाइएको छ। सामान्यतया नयाँ कामको उद्घाटन रिबन काटेर गर्ने परिपाटी रहे पनि बागबानी केन्द्रले बिल काटेर बिक्री केन्द्रको उद्घाटन गरेको छ।

मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन्। बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो।

गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ।

जलविद्युतलाई आइपिओमा अंकुश

जलविद्युत् आयोजनाका सस्थापक सेयरधनीले जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु नभएसम्म २५ प्रतिशतभन्दा धेरै सेयर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन्। विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ।

म्याद गुज्रिएका सामान बिक्रिमा रोक

जनप्रतिनिधिको बैठकले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै वडाभित्र सञ्चालित होटल पसलले म्याद गुज्रिएका सामग्री बिक्री गर्न नपाउने नियम लागू गरिएको छ।

सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम

सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी बिक्री गर्ने तयारी गरेको छ। हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी सेयर हिस्सा रहेको कम्पनीको थप सेयर सर्वसाधारणलाई दिने तयारी गरिएको हो।

नेपाल टेलिकमको शेयर ३ सय ६३ मा बिक्री गर्ने तयारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको बताएको छ। उनले भने सरकारी स्वामित्वमा रहेको केही शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ।मन्त्री बाँस्कोटाले भने सरकारले ६६ प्रतिशत शेयर राखेर बाँकी सर्वसाधारणलाई दिँदा हुन्छ भन्नेमा मन्त्रालय छ। टेलिकममा कूल एक करोड २७ लाख कित्ता शेयर मात्र सर्वसाधारणको छ।

आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैँक

नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने गदै छ। राष्ट्र बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो

माछा बिक्री गर्दै स्वरोजगार बन्दै तामाङ

केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन्।

अबैध मासु बिक्री हुदैं

बुटवलका मासु पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। नेपालीहरुको चाडपर्व भित्रिन थालेकाले व्यापारीहरुले धमाधम मासू स्टकमा राख्न थालेका छन्।

वन बिक्री नगर्न चेतावनी

सागरनाथ वन विकास परियोजनाको सभाहलमा बसेको बैठकले चारबुँदे निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री यादवले पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।

साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो। उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ।

सातामा प्रतितोला पाँच हजार रुपैयाँले महँगियो सुन, तोलाको ७० हजार

अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष चाप सुन खरिद–बिक्रीपरेको छ। चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्