२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेताको रुपमा स्मरण गरेका छन्। भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति मात्रै होइन, आर्थिक, सामाजिक, साङ्गठनिक र व्यावहारिक रुपमासमेत अधिकारीलाई प्रेरणादायी व्यक्तिको रुपमा स्मरण गरे।

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा जजको भूमिका पछि उनी निकै चर्चामा छिन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायिका दिया मास्केसँग नागरिक परिवारका लागि शुष्मा बरालीले गरेको कुराकानी :

राजमार्ग व्यक्तिकै नाममा

मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) को क्षेत्रफलअनुसारको जग्गा सरकारले लगत कट्टा नगर्दा व्यक्तिकै नाममा रहेको हो।

'फिल्मको पात्र र म फरक व्यक्ति हुँ'

अभिनेत्री दिया मास्के क्याजुअल र ट्रेन्डी ड्रेसअपमा देखिन मनपराउँछिन्। प्रायः जिन्स पेन्ट र टप्समा देखिन मनपराउँने उनी पारिवारिक जमघटमा भने साडीलाई प्राथमिकतामा राख्दछिन्। फिल्ममा स्क्रिप्ट अनुसार पात्रलाई न्याय दिने सक्रिय उनी भन्छिन्, ‘फिल्ममा काम गर्दा म दिया मास्के नभएर पात्रलाई न्याय दिने काम गर्दछु। यसका लागि वान पिसदेखि साडीमा देखिन तत्पर हुनुपर्दछ।’

इपिजी रिपोर्ट बुझाउने मितिको टुंगो लागेन

दुई मुलुकबीच रहेका समस्या सम्बोधनका लागि २०७२ मा गठन भएको प्रबुद्ध समूहले दुई वर्षको समय सीमाभित्र रहेर प्रतिवेदन तयार पारे पनि भारतीय पक्षले बुझ्न नमान्दा प्रतिवेदन अलपत्र जस्तै बनेको छ।

२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

वीरगन्ज महानगरपालिकामा रहेको एक बिघा ९ कट्ठा १० धुर ऐलानी जग्गा व्यक्तिका नाममा दर्ता कायम गर्ने प्रयास स्थानीयको पहलमा तत्काललाई रोकिएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।

१५ लाख व्यक्ति मानव बेचबिखनको जोखिममा : आयोग

स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै उनीहरू जोखिममा परेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययन अनुसार करिब १५ लाख व्यक्ति बेचबिखनको जोखिममा परको तथ्य फेला परेको हो।

राजेन्द्र महतोको विवादित अभिव्यक्ति रेकर्डबाट हटाइयो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए।

जाग्रेभमा गाेली हानी एकै परिवारका ६ जनाको हत्या

क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

‘बैंकर र व्यवसायी एउटै हुँदा समस्या’

नेपालमा बैंकर र व्यवसायी एउटै व्यक्ति भएका कारण विभिन्न स्वार्थ बाझिएको भन्दै तत्काल नीतिगत व्यवस्था गरेर यसलाई हटाउनु पर्ने राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले चार जना महिला सांसदलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको सांकेतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। संसदले पारित गरेको उक्त खेद प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवं घृणालाई वैधता दिएको भन्ने मत छ।

सुदूरपश्चिम वित्तीय साक्षरता अभियान सुरु

‘एक व्यक्ति एक खाता‘ कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान सुरु गरिएको छ।

‘प्रहरी र निहत्था नागरिक मारिनु राम्रो होइन’

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलले गरिरहेको संसद् अवरोध पहिलो र अन्तिम नभएको बताएका छन्। उनले मृत्युको व्यापार कसैको रहर हुँदैन भन्दै १० वर्ष मुलुकमा हिंसा भइरहँदा मुख्य खेलाडी को थिए भन्ने प्रश्न गरे। विषादी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई पटकपटक झुक्याइने गरेको भनेर दिएको अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा बाँस्कोटाले कसैले झुक्यायो भन्ने लाग्यो भने सचेत हुनपर्ने बताए। सञ्चारमन्त्री बाँस्कोटाले भारतबाट आउने सबै तरकारी विषादीयुक्त नभएको दाबी गर्दै अनुचित दबाबले विषादी परीक्षण नरोकिएको जिकिर गरे। आइफा अवार्डले सरकारले घाटाको व्यापार नगर्ने पनि दाबी गरे। आइफा गर्नै नहुने जस्तै गरी प्रचार भएकोप्रति आक्रोश व्यक्त गर्दे उनले अवार्ड हुनसक्ने संकेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्