२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर बस्दैनः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन।

अभिशप्त अभिव्यक्ति

सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्को समितिले कडा दण्डसजायका प्रावधान राखेर पारित गरेको छ। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले आइतबार पारित गरेको यो विधेयकअनुसार कसैलाई सामाजिक सञ्जालमा जिस्क्याएको वा धम्क्याएको खण्डमा ५ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुन्छ।

‘अभिव्यक्ति स्वतन्त्रतामा अंकुश संविधानविपरीत’

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रावधान राखिएको र त्यो संविधानविपरीत भएको संविधानविद्को ठहर।

अभिव्यक्तिमा अंकुश

जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, धम्क्याउने, झुक्याउने काम गरेमा, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरेमा, ऐनविपरीत अन्य कुनै कार्य गरेमा पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ।

‘गीत गाएकै आधारमा भिटेनलाई पक्रनु गलत’

‘कलाकार र सर्जकहरू जहिल्यै सरकारको प्रतिपक्षमा हुन्छन्। उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ,’ फिल्म निर्देशक नवीन सुब्बा भन्दै थिए। बुधबार राजधानीमा आयोजित फिल्म, कला, सिर्जना र अभिव्यक्ति स्वतन्त्रता विषयक संवादमा सहभागी भएका उनी सेन्सरसिपको विपक्षमा उभिए।

को हुन् टाइम वर्ष व्यक्ति ग्रेटा थनवर्ग ?

प्रशिद्ध टाइम म्यागेजिनले जलवायु परिवर्तनकी अभियान्ता ग्रेटा थनवर्गलाई वर्ष व्यक्ति घोषणा गरेको छ। १६ वर्षिया स्वीडिस बालिका ग्रेटाले जलवायु परिवर्तनका असरबारे अभियान चलाउँदै आएकी छन्। टाइम पत्रिकारले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आइरहेको छ।

२८ वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३० प्रतिशतले वृद्धि

पछिल्लो २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले बढेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले मंगलबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

जसले नोबेल पुरस्कार अस्वीकार गरे

सार्त्रले ‘लेखकले आफूलाई संस्थामा रूपान्तरण गर्नु हुँदैन’ भनेर पुरस्कार अस्वीकार गरेको भने पनि विश्वका चर्चित व्यक्ति र ठूला मिडियाले विभिन्न टीका–टिप्पणी गरे।

वैदेशिक रोजगारीमा जानेलाई इ–स्टिकर : पहिलो चरणमा व्यक्तिगतलाई

वैदेशिक रोजगारीमा जाने युवालाई सोमबारदेखि श्रम स्वीकृतिको निस्सा इ–स्टिकरको माध्यमबाट दिन सुरु गरिएको छ। वैदेशिक रोजगार विभागले गरेको परीक्षण सफल भएपछि इ–स्टिकर वितरण सुरु भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।

विश्व घुमिरहने नेपाली

आङछिरिङ शेर्पा अर्थात् पर्वतीय पर्यटनका हस्ती । उनको ‘एस ट्रेक ग्रुप’ले पदयात्रा, पर्वतारोहण, चेन होटल, अस्पताल, रक क्लाइम्बिङ वाल लगायत पर्यटनका विविध क्षेत्रमा काम गरिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ।

अस्थिर अभिव्यक्ति

लोकतन्त्रवादी त्यही हो, जसले कानुनको शासनमा विश्वास गर्छ। कानुनले सानो वा ठूलो भन्दैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनका दृष्टिमा समान हुन्छ। यसकारण नै हामीले लोकतन्त्र अंगीकार गरेका हौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम २०६४ सालमा निर्वाचनअघि २२ जनाको हत्या अभियोगमा यतिबेला पक्राउ परेका छन्।

नेपाली नहरमा मृत व्यक्ति फेला

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्। करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ।

प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पु-याउने लक्ष्य

वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी पु-याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ।

हराएका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा

विभिन्न कारणले हराएका धादिङका ६ सय ६३ जना व्यक्ति सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले चलाएको ‘हराएको व्यक्तिहरुको खोजतलास विशेष अभियान’ अन्तर्गत परिवारको सम्पर्कमा आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्