४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मंगलाबार घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी रहेको छ।

टिपरको ठक्करबाट महिलाको मृत्यु

निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर

व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिवार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ८ ख ३५२७ नंम्वर को ट्रकले बिग्रीएर बनाउन लागेको  ना १ ख ६१६२ नं को ट्रकलाई ठक्कर दिदाँ  बनाउन लागेको ट्रकका चालक  चितवन टाडी बस्ने २५ बर्षिय सन्तोष राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा विद्यार्थी मृत्यु भएको छ। रत्ननगर १० कै कैलाश टोलका १४ वर्षिय वसन्त थापालाई ना ४ च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९:३० बजे ठक्कर दिएको थियो।

टिपरको ठक्कबाट घाइते महिलाको मृत्यु

शुक्रबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा को१ख ६३८८ टिपरले मोटरसाइकलमा श्रीमानसँगै रहेकी इलाम नगरपालिका ८ की ५० वर्षीया युरोपिया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

जहाजले ह्वेललाई ठक्कर दिँदा ८७  जना घाइते

‘सी अफ जापान’ मा यात्रारत जहाजले एउटा ह्वेललाई ठक्कर दिँदा कम्तीमा ८७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचको अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ।

ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु

उदयपुरमा ट्रिपरको ठक्करबाट एक बृद्धको ज्यान गएको छ। धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली जोड्ने मदन भण्डारी बैकल्पिक लोकमार्ग अन्तर्गत गाईघाट–कटारी खण्डको नेपालटार कमानमा ना१क ८३४७ नम्बरको ट्रिपरले ठक्कर दिँदा बा९३प ३४३२ नम्बरको मोटरसाइकलमा सवार बलबहादुर पुलामी मगरको मृत्यु भएको हो।

गाडीको ठक्करले दुई महिलाको मृत्यु

धादिङको गल्छी गाउँपालिका–५, पालचोकमा बोलेरो पिकअफ गाडीले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ। अर्की एक घाइते भएकी छन्। प्रहरीका अनुसार आइतबार राति आपसमा गफ गरिरहेका बेला पार्किङ गर्न ल्याइएको बा २० च ६२२१ नम्बरको बोलेरो गाडीले उनीहरूलाई ठक्कर दिएको हो।

टिपरको ठक्करबाट बालिकाको मृत्यु

निस्दी गाउँपालिका–७, पाल्पामा टिप्परको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ। रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ९ वर्षिय ममिता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यात्रुबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा यात्रुबसको ठक्करबाट बिहीबार मोटरसाइकल चालकको मृत्यु भएको छ।

कारको ठक्करबाट एकको मृत्यु

कलैया उपमहानगरपालिका १६ उत्तर झिटकैयामा बिहीवार भएको सडक दुर्घटनामा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

सिरहामा स्काभेटरको ठक्करबाट दुई जनाको मृत्यु भएकाे छ। चोहर्वा सडक खण्डको सिरहा ११ पद्मपुरमा नम्बर प्लेटबिनाकाे स्काभेटरले स.७.प ८७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सिरहा ११ का ३५ वर्षीय विरेन्द्र पण्डित र सोहि ठाउँका २८ वर्षीय दोरिक सदायको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख(ईन्सपेक्टर) मिलन सिंह वस्नेतले जानकारी दिए।

ट्रिप्परको ठक्करले बालिकाको मृत्यु, स्थानीयले ६ वटा ट्रिप्पर जलाए, केही स्थानमा कर्फ्यू

मोरङको सुन्दर हरैंचा— ९ स्थित सिसौघारीमा ट्रिप्पर ठक्करबाट बालिकाको मृत्यु भएको छ। सोमबार विहान  विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिफरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो।

राेकी राखेकाे बसलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै तीनजनाको मृत्यु

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ काे बाके जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ना५ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर रोकेको ना४ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

सल्यानको श्रीनगरमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ। रा१त १४४१ को ट्याक्टरको ठक्करबाट रुकुम (पश्चिम) चौरजहारी नगरपालिका– १३ का २४ वर्षीय राजेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्