४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडाैंमा बसको ठक्करबाट १ को मृत्यु, ४ घाइते

काठमाडाैंकाे समाखुसीमा बा.१ ज. ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा १ पैदल यात्रुको मृत्यु भएकाे छ भने चार जना घाइते भएका छन्।

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु

भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ।

बसको ठक्करबाट एकको मृत्यु

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा सोमबार राति बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ।

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु४प ९०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट टेकबहादुर खाम्चाको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट शुक्रबार गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडाका ९ वर्षीय बालक प्रिन्स थापाको मृत्यु भएको छ।

सुन्धारामा कारको ठक्करबाट १२ घाइते

सुन्धारामा एक नीजि कारको ठक्करबाट १२ जना घाइते भएका छन्। नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिँएको महानगरीय प्रहरी बृत्त जनसेवाले जानकारी दिएको छ।

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति ट्रिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट एकको मृत्यु

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ।

मोटरसाइकलकाे ठक्करले एकको मृत्यु

मोटरसाइकलको ठक्करले अाइतबार एक जना वृद्धको मृत्यु भएको छ। ठक्करले कलैया उप महानगरपालिका–२७ की दुरपती देवीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

स्कुल बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु

बेसीसहर नगरपालिका १ उदीपुरबजार नजिकै खोलामा स्कुल बसले ठक्कर दिएपछि एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

माइक्रोबसको ठक्करबाट एकको मृत्यु

रुकुम (पश्चिम) मा माइक्रोबसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट जिल्लाको मुसिकोट नगरपालिका तर्फ आउँदै गरेको  भे १ ज १००० नम्बरको माइक्रोबसले ठक्कर दिंदा सल्यान बागचौर नगरपालिका–१२ की ३८ वर्षीया कल्पना ओलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अझै उठेन रामकृष्णको शव

साँझदेखि बुबा रामकृष्ण श्रेष्ठ कहिले डेरामा फर्केलान् र कुरा गरौंला भनेर कुरिरहेका थिए, दुई वर्षीय बालक राहुल काठमाडौंको डिल्लीबजारको भाडाको कोठामा। तर बिडम्वना कहिले नफर्किने गरी बिदा भए नावालक छोराका बुबा रामकृष्ण।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्