१० मंसिर २०८१ सोमबार
image/svg+xml

अस्करमा ओपनहाइमरको बर्चस्वः सर्वश्रेष्ठ चलचित्रदेखि अभिनेतासम्मलाई अवार्ड

अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।

अस्कर २०२४: सबैभन्दा धेरै 'ओपनहाइमर' लाई नोमिनेशन

सन् २०२४ को अस्करमा सबैभन्दा धेरै विधामा 'ओपेनहाइमर' नोमिनेट भएको छ। यस्तै चलचित्र 'पूअर थिङ्ग्स' सबैभन्दा धेरै विधामा नोमिनेट हुनेमा दोस्रो स्थानमा रहेको छ।

सर्‍याे अस्कर र बाफ्टा अवार्ड

कोरोना भाइरस महामारीको प्रभावले गर्दा ४० वर्षमा पहिलो पटक अस्कर अवार्डको मिति सारिएको छ । सोमबार एकेडेमी अफ मोसन पिक्चर आट्स एन्ड साइन्सेजले अर्को वर्षको फेब्रुअरी २८ मा हुने तय भएको अस्कर अवार्ड सारिएको जानकारी गराएको थियो ।

अस्कर स्थगित गर्न छलफल

मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीका गभर्नरहरूको जुम बैंठकमार्फत अस्कर समारोह स्थगित गर्ने विषयमा छलफल गरेका छन् । ९३ औं अस्कर अवार्ड समारोह आगामी फेब्रुअरी २८ को लागि निर्धारित गरिएपनि कोरोना भाइरस महामारीले गर्दा हलिउड विचलितमा परेको छ ।

अस्कर मनोनयनको योग्यतामा ‘समावेशी’ मापदण्डको ग्यारेन्टी

मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीले अर्को वर्ष वितरण गरिने अस्कर अवार्डमा समावेशी मापदण्डको योग्यतालाई प्राथमिकतामा राख्ने भएको छ । ‘अस्कर सो ह्वायट’ विवाद नदोहोरिन दिन एकेडेमीले जुलाईसम्ममा नयाँ प्रतिनिधित्व र समावेशी मापदण्डको विकास र कार्यान्वयन गर्न विशेष समिति गठन गर्दैछ ।

अर्को वर्षको अस्कर अवार्ड सार्ने मनस्थितिमा एकेडेमी

आर्टस् एन्ड साइन्सेज एकेडेमीले कोरोना भाइरस महामारीको अवस्थालाई विचार गरिरहेको हुँदा अर्को वर्षको फेब्रुअरी २८ मा हुने अस्कर अवार्ड निर्धारित मितिभन्दा पछि सारिने अनुमान गरेको छ । यसबारेमा एकेडेमीले कुनै औपचारिक छलफल गरेको छैन् ।

टम ह्यांक्स दम्पतीलाई कोरोना संक्रमण

अस्कर विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ। अभिनेता ह्यांक्सले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र श्रीमतीलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएका थिए।

चार अवार्डसहित ‘प्यारासाइट’ को कीर्तिमानी

उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्मको कीर्तिमान कार्यम गरेको ‘प्यारासाइट’ ले उत्कृष्ट निर्देशक, पटकथा र अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड समेत जितेको थियो।

अस्करमा ‘पञ्चायत’

अमेरिकाको लसएञ्जल्सस्थित डल्बी थिएटरमा हुने ९१ औं संस्करणको ‘अस्कर अवार्ड’मा नेपालबाट फिल्म ‘पञ्चायत’ छनौट भएको छ । सन् २०१९ फेब्रुअरी २४ मा हुने अवार्डमा यो फिल्मले ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा अन्य देशबाट छानिएका फिल्मसँग प्रतिष्पर्धा गर्नेछ।

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ। मार्च ३१ देखि दुई सातासम्म दर्शकले अस्कर विजेता तथा मनोनयनमा परेका फिल्म हेर्न सक्नेछन्।

अस्करमा कसले के जिते ?

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो।

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

८९ औं एकेडेमी अर्वाड्स समारोह क्यालिफोर्नियाको डल्बी थिएटरमा गत राति सम्पन्न भएको छ। विश्वले चासोका साथ हेरेको यो समारोहमा एउटा यस्तो क्षण देखियो जहाँ कार्यक्रम प्रस्तोताले एउटालाई दिनुपर्ने बेस्ट फिल्मको अवार्ड अर्कै फिल्मलाई घोषणा गरे।

अस्कर अवार्डको मनोनयन सार्वजनिक, कुन विधामा को परे?

अस्कर अवार्डको मनोनयन सार्वजनिक, कुन विधामा को? लस एन्जल्स – विश्वको प्रतिष्ठित अस्कार अवार्डको ८९ संस्करको मनोनयन सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्