जापानमा नेपाली खेलाडीलाई उपाधि
नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन्। टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन्।